Sun, 25 Feb 2018

सरकारमा सहभागीबारे राजपामा विवाद

काठमाडौं,२ फागुन । तराई मधेस केन्द्रित राष्ट्रिय जनता पार्टी नेपालभित्र मन्त्रिमण्डलमा सहभागी हुने विषयमा विवाद चर्किएको छ । विवाद बढेका कारण प्रदेश २ मा मन्त्रिमण्डल गठन प्रक्रियामा राजपा सामले नहुने सम्भावना बढेको छ ।

राजपा सहभागी नभएमा उक्त प्रदेशमा मधेस गठबन्धनको मुख्य घटक संघीय समाजवादी फोरम, नेपाल उक्लैले सरकार बनाउनेछ ।, यो खबर आजको नागरिक दैनिकमा छ ।

By:

2 weeks ago VIEWS: 16

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!