Sun, 25 Feb 2018

दाम र नामका लागि गायक भएको होइन : अजय अधिकारी सुशील

काठमाडाैं, २७ माघ । गायक तथा सर्जक अजय अधिकारी सुशिलले धेरै गित गाएका छन् । उनी कलाकारीताको क्षेत्रमा निपूर्ण मानिन्छन् । उनी नाटक पनि खेल्छन् । उनले वाल्यकाल देखि नै गित मन पराउँथे । सांगीतिक क्षेत्रमा प्रवेश गर्दा देखि अहिले सम्मको यात्राका बारेमा उनले माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता विनिता केसीसँग आफ्नो भोगाई यसरी व्यक्त गरेका छन् । हेर्नुहोस् भिडियो:

By:

2 weeks ago VIEWS: 36

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!