Sun, 19 Nov 2017

दुःख छ हजुर सिंहदरबारतिर पनि : मन्त्रीको पिए हो कि राज्यमन्त्री कन्फ्युज !

काठमाडौँ, २८ भदौ । अनेकन रस्साकस्सीपछि ठुलो संख्यामा राज्यमन्त्री बनाईए। तर पीडाको बेग्लै कथा छ सिंहदरबारतिर। केही राज्यमन्त्री कार्यकक्ष गतिलो नभएर साँघुरो कोठामा थन्किएका छन्, त कोही आफु मन्त्रीको पिए हो कि राज्यमन्त्री भन्नेमै कन्फ्युज छन्।

राज्यमन्त्रीहरुका पीडा बुझ्ने हेतुले जनआस्थाकर्मि पशुपक्षीं राज्यमन्त्री गोमादेवी कुँवरको कार्यकक्षमा पुग्यो। एउटा भवनमा दुई सचिव र चार मन्त्री छन् त्यहा। मन्त्रालयकै पाँचौ तलाको एउटा कुनामा राज्यमन्त्रीको कार्यकक्ष खडा गरिएको छ। जहाँ यस अगाडी पुस्तकालय थियो।

अधिकार त छैन नै कार्यकर्ता भेट्नु आउँदासमेत उभिनुपर्ने बाध्यता छ। आज प्रकाशित जनआस्था साप्ताहिकमा खबर छ।

By:

2 months VIEWS: 42

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News