Tue, 19 Sep 2017

अमेरिकाद्धारा नेपालाई ५० अर्ब : बिहीबार सम्झौता हुँदै

काठमाडौँ, २८ भदौ । अमेरिकाले नेपाललाई ५० अर्बभन्दा बढी रुपैयाँ ५० करोड अमेरिकी डलर सहयोग गर्ने भएको छ। अमेरिकी फ्ल्यागसिप कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी मार्फत नेपाललाई उक्त रकम उपलब्ध हुने भएको हो।

यसबारे अमेरिकी विदेश मन्त्रालयमा विहीबार दुईपक्षीय सम्झौता हुने निश्चित भएको छ। अमेरिकी कंग्रेसद्धारा नेपालको विषय र पछिल्लो रानीतिक अवस्थाबारे लामो समीषा भई यसमा हस्ताक्षर हुन लागेको हो।

सहयोग रकम करिव ३ सय किलोमिटर लामो उच्च भोल्टेज विधुत् लाईन निर्माण गरिनेछ। आजको कान्तिपुर दैनिकमा खबर छ।

By:

7 days VIEWS: 10

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!