Sun, 19 Nov 2017

टेलिभिजन कार्यक्रममै नेमकिपा र एमालेका नेताबीच झण्डै कुटाकुट (हेर्नुहोस् भिडियो)

काठमाडौँ, २२ भदौ । माउण्टेन टेलिभिजनले सञ्चालन गर्दै आएको आजको सन्दर्भ कार्यक्रममा नेमकिपाका नेता र एमालेका नेताबीच झण्डै हात हालाहाल भएको छ ।

नेमकिपाका नेता यज्ञ बहादुर सुनुवारले एमालेका नेता प्रेम सुवाललाई आजको सन्दर्भको प्रत्यक्ष प्रसारणमा दलाल भनेपछि हात हालाहालको अवस्था सिर्जना भएको हो ।

By:

2 months VIEWS: 697

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News