Wed, 17 Jan 2018

खेलकुद

किन खेलाडी निराश हुँदै बिदेशिन बाध्य हुन्छन् ?

काठमाडौं, २ माघ । देशका गहना मानिने खेलाडीहरु आजभोलि धेरै विदेसिन्छन् । अन्तर्राष्ट्रिय जगतमा मुलुकको नाम चिनाउन उनीहरूले रगत र पसिना बगाएका हुन्छन् । राज्यले सामान्य जीविकोपार्जनको प्रबन्धसमेत नगरिदिँदा खेलकुद…

7 hours

म्यानचेस्टर युनाइटेडद्वारा स्टोक सिटी ३–०ले पराजित

एजेन्सी, २ माघ । इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले  स्टोक सिटीमाथि ३–० को जित दर्ता गरेको छ । यस जितसँगै युनाइटेडले सिटीसँग अग्रस्थानमा दुरी १२ अंकले घटाएको छ । गएराती भएको खेलमा म्यानचेस्टर…

14 hours

युरोपका शीर्ष पाँच लिगमा एकै क्लबबाट सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान मेसीको नाममा ।

काठमाडौं,१ माघ । बार्सिलोनाका स्टार स्ट्राइकर मेस्सीले तोडे ३८ वर्ष पुरानो कीर्तिमान, युरोपका शीर्ष पाँच लिगमा एकै क्लबबाट सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान मेसीको नाममा । मेसीले गए राति स्पेनिस…

2 days

म्यानचेस्टर सिटी लिभरपुलसँग ४–३ ले पराजित

एजेन्सी, माघ १ । इङ्लिस प्रिमियर लिगको जारी सिजनमा म्यानचेस्टर सिटीले पहिलो हार व्यहोरेको छ । म्यानचेस्टर सिटीले आफ्नो २३ औं खेलमा लिभरपुलसँग पराजय व्यहोरेको छ । लिभरपुलले सिटीलाई ४–३…

2 days

दुर्इ गोलले पछि परेको बार्सिलोना यसरी खेलमा फर्कियो

काठमाडौं,१ माघ । स्पेनिस ला लिगाको यस सिजनमा सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गरिरहेको बार्सिलोनाले आफ्नो उत्कृष्ट लयलाई यथावत राखेको छ । आइतबार राति भएको लिगको खेलमा रियल सोसिडाडमाथि ४ \२…

2 days

एन्फाको निर्वाचन नजिकिँदै जाँदा पदाधिकारीबीच घम्साघम्सी सुरु

काठमाडौं, ३० पुस । अखिल नेपाल फुटबल संघ एन्फाको निर्वाचन नजिकिँदै जाँदा पदाधिकारी र केन्द्रीय प्रतिनिधि आफ्नो पक्षमा पार्न पुराना र नयाँ पदाधिकारीबीच घम्साघम्सी सुरु भएको छ । चैत १४…

2 days

रियल मड्रिड भिल्लारियलसँग १–० ले पराजित

एजेन्सी, ३० पुष ।  रियल मड्रिडले ला लिगामा खराब प्रदर्शन गर्ने क्रमलाई निरन्तरता दिएको छ । स्पेनिस लिग फुटबलमा रियल मड्रिडलाई भिल्लारियलले उसैको मैदानमा पराजित गरेको छ । साबिक विजेता…

3 days

चेल्सी-लेस्टर बराबरी, टोटनह्याम र वेस्टह्याम विजयी

एजेन्सी, ३० पुष । इङ्लिस प्रिमियर लिगमा गएराति तेस्रो स्थानको चेल्सी आठौं स्थानको लेस्टर सिटीसँग बराबरीमा रोकिएको छ । चेल्सी गएराति भएको खेलमा लेस्टर सिटीसँग गोलरहित बराबरीमा रोकिएको हो ।…

3 days

पाकिस्तानसँगको एकदिवसीय क्रिकेट न्युजिल्याण्डले जित्यो

एजेन्सी, २९ पुस । पाकिस्तानसँगको एकदिवसीय क्रिकेट शृंखला न्युजिल्याण्डले जितेको छ । शनिबार भ्रमणकारी टोली न्यूजिल्याण्डले पाकिस्तानको दुनेदिन स्टेडियममा तेश्रो खेल १ सय ८३ रनले जितेसँगै शृङ्खला हात पारेको हो…

3 days

नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत, नेपालको श्रीलंकासँग सामना

युएई, २७ पुष । पाँचौँ नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत भोलि नेपालले श्रीलंकासँग खेल्दै, तेस्रो खेल आफ्नो पक्षमा पार्ने लक्ष्य । २२ सदस्यीय नेत्रहीन नेपाली क्रिकेट टोली पाकिस्तानमा विश्वकपको २ खेल…

4 days