Tue, 19 Sep 2017

राजनीति

६२ तहको प्रारम्भिक मतपरिणाम, नेपाली कांग्रेस दोब्बर स्थानमा अगाडि

काठमाडौँ, ३ असोज प्रदेश नम्बर २ का स्थानीय तहमा सोमबार भएको निर्वाचनमा मतगणना जारी छ। आगामी शनिबारसम्म सबै नतिजा सार्वजनिक गर्ने गरी भएको मतगणनामा मंगलबार राति ८ बजेसम्म ६२ स्थानको…

2 hours

महोत्तरीको बर्दिबासमा हावाहुरीसँगै भारी वर्षा, मतगणना प्रभावित

महोत्तरी, ३ असोज । महोत्तरीको बर्दिवासमा हावाहुरीसँगै भारी वर्षा भएपछि मतगणना प्रभावित भएको छ। बर्दिवाससँगै चुरे छेत्रमा हुरीसहित ठूलो वर्षा भइरहेको छ। बर्दिवासस्थित मतगणना स्थलमा पानी चुहिएपछि केहिबेरका लागि गणना…

3 hours

वीरगञ्ज महानगरमा रोचक मत परिणाम, एक मत अन्तरमा कडा टक्कर

वीरगञ्ज, ३ असोज । वीरगञ्ज महानगरपालिकामा मंगलबार राति ९ बजेसम्म ७ हजार मत गणना सकिएको छ। यतिबेलासम्म अग्रता लिइरहेका राजपाका उम्मेदवारको मतान्तर घटेको छ। महानगरमा राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार…

4 hours

मिथिला विहारी-१ र सुगौली गाउँपालिका-२ मा नेपाली कांग्रेस विजयी

काठमाडौँ, ३ असोज । धनुषाको मिथिला विहारी नगरपालिका वडा नम्बर- १ मा नेपाली कांग्रेसका प्रमोद मण्डल प्यानलसहित विजयी भएका छन् । मण्डलले ६८८ मत ल्याएर विजयी भएका हुन। त्यस्तैगरी पर्साको…

4 hours

प्रधानमन्त्री देउवा अमेरिका प्रस्थान, कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गच्छादारलाई

  काठमाडौं, ३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छादारलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सुम्पिएकी छन्। प्रधानमन्त्री शेरबाहदुर देउवा संयुक्त राष्ट्र सङ्घको ७३…

4 hours

वीरगन्ज महानगरमा कांग्रेसको अग्रता, कहाँ-कसको अग्रता ? (विवरण सहित)

काठमाडौं, ३ असोज । प्रदेश नम्बर–२ मा भएको स्थानीय तह निर्वाचनको मतगणनाको प्रारम्भिक नतिजा आउनेक्रम जारी छ । निर्वाचन भएका ८ जिल्लाका १३६ स्थानीय तहमध्ये १३५ तहमा मतगणना जारी छ।…

5 hours

ओलीको प्रश्न, ‘गरिब देशमा ५६ जना मन्त्री किन चाहियो ?’

भक्तपुर, ३ असोज । एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री देउवाले ५६ सदस्यीय मन्त्रिपरिषद् बनाएपछि त्यसको आलोचना गर्दै आक्रोश व्यक्त गरेका छन् । चाँगुनारायण नगर कमिटीले आज आयोजना गरेको पार्टी…

6 hours

बाराको पचरौता नगरपालिका–१ मा एमालेको प्यानलै विजयी

काठमाडौं, ३ असोज । बाराको पचरौता नगरपालिका–१ मा एमालेको प्यानल विजयी भएको छ । एमालेका उम्मेदवार जगतनारायणप्रसाद यादवले ८१७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकतम प्रतिद्वन्द्वी राजपाका…

6 hours

बाराको देवताल गाउँपालिका–१ मा माओवादी विजयी

कलैया, ३ असोज । बाराको देवताल गाउँपालिका–१ मा माओवादी विजयी भएको छ । सार्वजनिक मतपरिणाम अनुसार माओवादीका वडाध्यक्षका उम्मेदवार पनानलाल साह ४८१ मत प्राप्त गरी विजयी भएका छन् । उनका…

6 hours

महोत्तरीको बर्दिबास–१४ मा कांग्रेसको प्यानलै विजयी

काठमाडौं, ३ असोज । महोत्तरीको बर्दिबास नगरपालिका–१४ मा नेपाली काँग्रेसको प्यानलै विजयी भएको छ । नेपाली काँग्रेसका भरत हमालले ७०३ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटत्तम…

6 hours