Tue, 19 Sep 2017

पत्रपत्रिका

बीपीमा तालाबन्दीको चेतावनी : यस्तो छ समाजको १२ बुँदे माग

धरान, ३ असोज । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कर्मचारी कल्याण समाजले उपकुलपतिलाई बुझाएको १२ बुँदे माग पुरा नभएको भन्दै तालाबन्दीको चेतावनी दिएको छ । एक सातायता आन्देलनरत कर्मचारीले माग…

16 hours

नेपालमा बढ्दै रोहिंग्या, सरकारलाई पत्तो छैन

काठमाडौं, ३ असोज । म्यानमारबाट बंगलादेश, भारत हुँदै नेपाल आएर पाँच वर्षयता बसिरहेका रोहिंग्या मुस्लिमको संख्या एक महिनायता बढेको छ । राजधानीको कपनस्थित बालुवाखानीमा उनीहरू अस्थायी टहरा बनाएर पाँच वर्षयता…

17 hours

माघ ७ : संविधानको खड्गो, सरकार थप दबाबमा

काठमाडौँ, ३ असोज । संविधान पूर्ण कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण गरी माघ ७ गतेभित्र सबै तहको निर्वाचन सम्पन्न गर्न सर्वोच्च अदालतले भदौ १९ गते बाध्यकारी परमादेश जारी गरेको छ…

17 hours

आज संविधान दिवसः कहिले बनिसक्लान् कानुन ?

काठमाडौँ, ३ असोज । संविधानसभाद्वारा संविधान जारी भएको मंगलबार दुई वर्ष पुगेको छ । तर सत्ता प्राप्तिको खेल र तीन तहको चुनावमा ज्यादा समय खर्चिंदा संविधान कार्यान्वयन गर्न आवश्यक कानुन…

17 hours

जब आपूर्ति राज्यमन्त्री बजार चाहर्न थाले

धादिङ, ३ असोज । आपूर्ति राज्यमन्त्री कर्णबहादुर विश्वकर्माले सदरमुकामका विभिन्न पसलहरु अनुगमन गरी ग्राहक ठग्ने पसलेलाई कारबाही गर्न निर्देशन दिए भोलिपल्टै व्यापारीले बजार बन्द गरेका छन् । सदरमुकाम बजारमा रेडिमेड…

17 hours

दुर्इ बर्षपछि संविधानलार्इ भारतको समर्थन, मोदीले पठाएको सन्देशमा के छ ?

काठमाडौँ, ३ असोज ।  भारतीय राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार क्रमशः राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई संविधान दिवसको सन्देश पठाएर शुभकामना दिएका छन् । संविधान…

18 hours

दुगडका सञ्चालकविरुद्ध २३ करोडको ठगी मुद्दा

काठमाडौँ, ३ असोज । म्याद गुज्रिएको कच्चा पदार्थबाट फ्रुटी उत्पादन गरी बिक्री गरेको आरोपमा दुगड फुड एन्ड बेभरेज कम्पनीका सञ्चालक तथा कर्मचारीविरुद्ध प्रहरीले २३ करोड रुपैयाँ बिगो दाबीसहित मुद्दा अघि…

18 hours

साइप्रसमा नेपालीमाथि शोषण : घर छाडेका ११ युवती सेल्टरमा

काठमाडौँ, २ असोज । झापाकी रीना तितुङ ४ लाख रुपैयाँ खर्च गरेर घरेलु कामदार (हाउसमे) का रूपमा युरोपेली मुलुक साइप्रस पुगिन्। त्यहाँ भनेजस्तो काम नपाएपछि उनी धेरै पैसा खर्च गरेकोमा…

2 days

स्वास्थ्यका कर्मचारी निर्वाचनमा : उपचार अभावमा बालकको मृत्यु

काठमाडौँ, २ असोज । स्वास्थ्य सेवाका कर्मचारी निर्वाचनमा खंटिदा जिल्लाको सम्पुर्ण सरकारी स्वास्थ्य सेवा ठप्प हुनुका साथै उपचार पाउन नसक्दा एक बालकको ज्यान गएको छ। निर्वाचन आयोगले स्वास्थ्य क्षेत्रका सम्पुर्ण…

2 days

वन्यजन्तु मानव द्धन्द्ध : १४ बर्षमा १४४ को ज्यान गयो, रोनाल्डो हात्तीको त्रास

काठमाडौँ, २ असोज । खुट्टाका नंग्रा फाट्टिएको एउटा पोथी बाघ। यही कारण यसको नाम स्थानीयले नंग्रे पोथी राखेका छन्। यसले अहिलेसम्म २० भन्दा बढी मानिसको मारिसकेको छ । तर पनि…

2 days