Sun, 19 Nov 2017

देश/समाज

सर्लाही : अपरिचित समुहले ढोकाको प्वाँलबाट गोली हान्यो, एक महिला गम्भीर घाईते

सर्लाही, ३ मंसिर । सर्लाहीको रामनगर गाउँपालिकामा अपरिचित मानिसले गोली प्रहार गर्दा एक महिला गम्भीर घाईते भएकी छिन्। श्रीमान र बच्चासँगै सुतिरहेका बेला आईतबार बिहान करिव साँढे ४ बजे तिर…

7 hours

माओवादी अध्यक्ष प्रचण्डपुत्र प्रकाश दाहालको निधन

काठमाडौं, ३ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ। गम्भीर बिरामी परेपछि काठमाडौंस्थित नर्भिक अस्पतालमा अचेत अवस्थामा पुर्‍याइएका प्रकाशको निधन भएको एक चिकित्सकले…

10 hours

चुनाव नजिकिएसँगै सिन्धुपाल्चोकमा जताततै बम फेला

सिन्धुपाल्चोक, २ मंसिर। देशभर चुनावी प्रचारसँगै चुनाव विरोधी गतिविधी पनि भइरहेको छ। यसै बिच सिन्धुपालचोकका विभिन्न ठाउँमा बम फेला पर्न थालेका छन् । सिन्धुपाल्चोक निर्वाचन क्षेत्र न २ मा जताततै…

1 day

चुनावको मुखैमा १७ किलो अबैध सुनसहित एकजना पक्राउ

रसुवा, २ मंसिर । हिमाली क्षेत्रमा चुनाव आउन केही दिनमात्रै रहेका बेला रसुवाबाट १७ किलो अबैध सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले चीनबाट नेपालतर्फ तस्करी गरी ल्याउँदै गरेको…

1 day

बजेट अभावले रोकिएको भेन्टिलेटर खरिद प्रक्रिया अघि बढ्यो, १४ वटा खरिद गरिँदै

काठमाडौं, २ मंसिर । स्वास्थ्य सेवा विभागले चिकित्सा विधाको अत्यन्त महँगो तथा संवेदनशील उपचारका लागि अतिआवश्यक भेन्टिलेटर एकै पटक १४ वटा खरिद गर्ने भएको छ। भेन्टिलेटर खरिद गर्न तत्कालीन स्वास्थ्यमन्त्रीद्वय…

1 day

लमजुङमा बम फेला, नेपाली सेनाद्वारा बम निष्क्रिय

लमजुङ, २ मंसिर। शनिबार बिहान लमजुङको बेंसीसहरस्थित ठाडोलाइनमा कित्ली बम फेला परेको छ। नेपाली सेनाको बम डिष्पोजल टोलीले उक्त बम निष्क्रिय पारेको छ । स्थानीयले बिहान करिब ७ बजे उक्त…

1 day

ओखलढुंगामा चुनावी सभामा जाँदै गरेको बसमा बम बिस्फोट

ओखलढुंगा, २ मंसिर। वाम गठबन्धन र नेपाली काँग्रेसको कार्यकर्ता चढेको बस तथा जीपलाई लक्षित गरी आज बिहान बम विस्फोट भएको छ। सुनकोशी गाउँपालिका–७ च्यानममा बम विस्फोट भएको प्रहरीले जानकारी दिएको…

1 day

गौचन हत्या प्रकरण: सुटरले हानेको पेस्तोल कपनमा फेला पर्यो

काठमाडौँ, २ मंसिर । नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्यामा प्रयोग भएको पेस्तोल फेला परेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंको कपनबाट २ वटा पेस्तोल र ८…

1 day

डाक्टरमाथि कुटपिट गर्ने प्रहरीलाई कार्बाही

सुनसरी, १ कार्तिक। जिल्ला अस्पताल इनरुवामा कार्यरत डाक्टर तुसार झासहितका स्वास्थ्यकर्मीलाई आक्रमण र कुटपिट गर्ने प्रहरी निरीक्षकलाई कार्बाही सिफारीस गरिएको छ । सुनसरी सदरमुकाम इनरुवामा शुक्रबार प्रमुख जिल्ला अधिकारीसहितको सर्वपक्षीय…

2 days

गौचनको हत्यामा संलग्न थप दुईजना पक्राउ

काठमाडौँ, १ मंसिर । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न थप दुई जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ। प्रक्राउ पर्नेमा वसन्त थेवे र धनराज योङहाङ रहेका छन् ।…

2 days

Top News