Mon, 21 May 2018

विश्व

भारतको कानपुरमा विषाक्त मदिरा सेवन गर्दा १२ जनाको मृत्यु

काठमाडौं, ७ जेठ । भारतको कानपुरमा विषाक्त मदिरा सेवन गर्दा १२ जनाको मृत्यु भएको छ भने सय जनाभन्दा बढी बिरामी परेका छन् । विभिन्न रासायनीक पदार्थ मिलाएर बनाइएको स्थानीय मदिरा…

5 hours

अमेरिकाले दियो चीनलाई यस्तो चेतावनी

काठमाडौं, ७ जेठ । चीनको हवाई सेनाले साउथ चाईना सीको विवादित क्षेत्रमा पहिलो पटक वम वर्षक विमान अवतरण गरेको जनाएको छ । उक्त कदमसँगै अमेरिकाले चिनियाँ कमदले अस्थिरता उत्पन्न हुने…

7 hours

यूरोपेली संघले इरानसँगको परमाणु सम्झौता कायम राख्ने

एजेन्सी , ६ जेठ । यूरोपेली संघले इरानसँग गरिएको परमाणु सम्झौता कायम राख्ने बताएको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड टम्पले उक्त सम्झौताबाट अमेरिका बाहिरिएको घोषणा गर्दै इरानमामाथि नयाँ सिराबाट…

22 hours

उत्तराखण्डमा ७ रेक्टर स्केलमाथिको भूकम्प आउन सक्ने चेतावनी

काठमाडौं, ६ जेठ । भारतको उत्तराखण्डमा ७ रेक्टर स्केल माथिको भूकम्प आउन सक्ने चेतावनी दिएका छन् । भूकम्पीय दृष्टिबाट सम्पूर्ण हिमालय क्षेत्र संवेदनशील मानिएकाले सतर्कता अपनाउन वैज्ञानीकहरुले सुझाव पनि दिएका…

24 hours

क्युबामा दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

एजेन्सी , ६ जेठ । विमान दुर्घटनाबारे अनुसन्धान गरिरहेका क्युबाका अधिकारीहरूले एक सयभन्दा बढीको ज्यान जाने गरी दुर्घटनामा परेको एउटा विमानको 'ब्ल्याक बक्स' फेला परेको बताएका छन् । राजधानी हवाना…

1 day

राजकुमार ह्यारी र मेगन विवाह बन्धनमा बाँधिए

एजेन्सी, ५ जेठ । संयुक्त अधिराज्यका राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेगन मार्कल आज विवाह बन्धनमा बाँधिएका छन् । विन्ड्सर क्यासलस्थित सेन्ट जोर्जेज च्यापलमा उनीहरूको विवाह भएको हो । मार्कल…

2 days

कर्नाटकका मुख्यमन्त्रीले सपथ खाएको भोलिपल्टै किन दिए राजीनामा ?

एजेन्सी, ७ जेठ । भारत कर्नाटकका मुख्यमन्त्री बीएस येदियुरप्पाले सपथ लिएको भोलिपल्टै राजीनामा दिएका छन्। बहुमत पुग्नुअघि नै सपथ खाएका येदियुरप्पाले बहुमतीय आँकडा छुन असफल भएपछि राजीनामा दिनुपरेको हो ।…

2 days

इराकको संसदीय निर्वाचनमा पूर्व शिया लडाकु गठबन्धन विजयी

एजेन्सी, ५ जेठ । इराकको संसदीय निर्वाचनमा पूर्व शिया लडाकु प्रमुख मोक्तादा सद्र नेतृत्वको गठबन्धन विजयी भएको छ । सद्रको गठबन्धनले ५४ सीटमा जित हासिल गरेको त्यहाँको निर्वाचन आयोगका अधिकारीलाई…

2 days

अमेरिकाको एक विद्यालयमा अन्धाधुन्ध गोली चल्दा १० जनाको मृत्यु

एजेन्सी, ५ जेठ । अमेरिकाको टेक्सासस्थित एक विद्यालयमा अन्धाधुन्ध गोली चलाईंदा कम्तिमा १० जनाको मृत्यु भएको छ भने दश जना भन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेमा अधिकांश छात्र…

2 days

बेपत्ता मलेसियाली विमानका विषयमा नयाँ खुलासा

एजेन्सी, ५ जेठ । चार वर्षअगाडि रहस्यमय तरिकाबाट बेपत्ता भएको मलेसियाली विमान एमएच–३७० अहिलेसम्म फेला पर्न सकेको छैन। अहिलेसम्म पनि यो विमान फेला नपर्नु र दुर्घटना हुनुको कुनै प्रकारको सुराक पाउन सकेको…

2 days