Thu, 18 Jan 2018

सूचना/ प्रबिधि

२८ महिनाभित्र देशभर फोरजी सेवा सञ्चालनमा ल्याइने टेलिकमकाे दाबी

काठमाडौं, ३० पुस । नेपाल टेलिकमले २८ महिनाभित्र देशभर फोरजी सेवा सञ्चालनमा ल्याउने जनाएको छ । नेपाल टेलिकमले १० औं वार्षिक साधारणसभाको अवसरमा आईतबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल टेलिकमका अध्यक्ष…

4 days

चीनले बनायो बिजुली निकाल्ने सोलार राजमार्ग !

बेइजिङ । चीनले विश्वकै पहिलो सोलार राजमार्ग बनाएको छ । एक किलोमीटर लामो यो राजमार्गले बिजुली उत्पादन गर्नेछ । चिसो मौसममा पनि यो राजमार्गले यहाँ जम्ने हिउँलाई पनि पगालिदिनेछ । यसका…

3 weeks

टेलिफोन सुबिधा पाएनन् कैलालीका वासिन्दा

काठमाडौं, १४ पुस । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर २, सिरानगरका बासिन्दाले अहिलेसम्म आफ्नै घरमा बसेर फोन गर्ने सुविधा पाएका छैनन् । फोन गर्नका लागि उनीहरू दुई किलोमिटर टाढा रहेको…

3 weeks

ग्यालेक्सी एस नाइन आउने हल्लाले एप्पललाई धक्का

काठमाडौं, १४ पुस। मंगलबार एप्पल कम्पनीको शेयर मूल्यमा ३ प्रतिशतले गिरावट आयो । सन् २०१८ को पहिलो त्रैमासिकमा आइफोन एक्सको बिक्रि कम हुने अनुमानित तथ्यांक एप्पलले सार्वजनिक गर्न लागेको भन्ने…

3 weeks

प्रविधि जगतका अर्वपतिले यस वर्ष कति कमाए ?

काठमाडौं, १४ पुस। सन् २०१७ मा विश्वका सबैभन्दा धनी अर्वपतिहरुले कुल १० खर्ब डलर सम्पत्ति थप गरेका छन् । यस वर्ष आफ्नो सम्पत्ति सबैभन्दा धेरै बढाउनेमा अमेजनका मालिक जेफ बेजोस…

3 weeks

सर्वोच्चद्वारा दूरसञ्चार सेवा प्रदायक एनसेलको पक्षमा फैसला

सर्वोच्च अदालतले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेललाई लाभांश रकम विदेश लैजाने बाटो खोलिदिएको छ । सर्वोच्चले शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाइएको रोक खुल्ला गर्न अन्तरिम आदेश…

3 weeks

पद्मा मिडिया गु्रपद्वारा सञ्चालित माउण्टेन टेलिभिजन आठौं बर्षमा प्रवेश, सत्य तथ्य समाचार र विचार विविधतामा सन्तुलन कायम गर्ने प्रतिबद्धता

काठमाडौं, २७ मंसिर । पद्मा मिडिया ग्रुपका अध्यक्ष राजु कँडेलले माउन्टेन टेलिभिजन र विजनेस प्लस टेलिभिजनलाई ग्रामिण क्षेत्रमा पनि विस्तार गर्ने प्रतिबद्धता जनाउनुभएको छ । माउण्टेन टेलिभिजनको आठौँ तथा बिजनेस…

1 month

भारतीय इन्जिनियरले पत्ता लगाए प्लास्टिकबाट पेट्रोल, डिजेल बनाउने प्रविधि

नयाँ दिल्ली, १७ मंसिर । फोहोरमा फालिएको प्लास्टिकबाट पेट्रोल बनाउने प्रयास नौलो होइन । तर अहिलेसम्म यस्ता प्रयास सार्थक भएर व्यावसायिक उपयोग सम्भव भएको यस्तो प्रविधि विकास हुन नसकिरहेका बेला…

2 months

रोबोट सोफियालाई बच्चा जन्माउने ‘रहर’

एजेन्सी, १३ मंसिर। गत महिनामा नागरिकता पाउने विश्वको पहिलो रोबोट सोफियालाई सोफिया बच्चा जन्माउने रहर जागेको छ। उनलाई युएईले नागरिक्ता प्रधान गरेको थियो। सो रोर्बोटले एक कार्यक्रमको अन्तवार्तामा बोल्दै सन्तान…

2 months

अपरिचित नम्बरबाट फोन आएमा नउठाउनुहोस्ः नेपाल टेलिकम

काठमाडौं–नेपाल टेलिकमले आफ्ना ग्राहकहरुलाई अपरिचित नम्बरबाट आएको फोन नउठाउन सुचित गरेको छ । टेलिकमले अपरिचित, कलरआइडी नभएका, ०१२३४५६र १२३४५६ जस्ता नम्बरबाट आएको कल आएमा नउठाउन अनुरोध गरेको छ। टेलिकमले आधिकारिक…

2 months