ताजा खबर ( चैत्र-२८-२०७३ )

प्रहरी महानिरिक्षकमा प्रकाश अर्याल नियुक्त

२८ चैत, काठमाडौं । सरकारले प्रहरी महानिरिक्षक पदमा प्रहरी नायब महानिरिक्षक प्रकाश अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कार्यसम्पादन मूल्यांकनका आधारमा प्रहरी नायब महानिरिक्षक अर्याललाई महानिरिक्षक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

By: Mountain Reporter

1 month ago | अन्य

डीपीएल क्रिकेटमा अत्तरीया र रुपन्देही विजयी

श्रवण देउवा, २८ चैत कैलाली । सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) को सोमवार भएका खेलमा सीवाईसी अत्तरिया र रुपन्देही च्यारेन्जर्सले जित हासिल गरेका छन । अत्तरीयाले काठमाण्डौ गोल्डेन्सलाई र रुपन्देहीले कञ्चनपुर

By: Mountain Reporter

1 month ago | खेलकुद

नक्कली सुकुम्बासी हटाउने मन्त्री केसीको प्रतिवद्धता

२८ चैत, काठमाडौं । सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले बागमती नदी वरिपरि बसेका नक्कली सुकुम्बासीलाई हटाउने बताउनुभएको छ ।

By: Mountain Reporter

1 month ago | सामाजिक

निर्वाचन भाँड्ने खेल भइरहेकोः महासचिव पोखरेल

टिका खतिवडा २८ चैत ईलाम । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सबै दलको सहमतिमा संविधान संशोधन प्रस्ताव पास गराउन लागेको भन्ने प्रधानमन्त्रीको भनाइमा कुनै सत्यता नभएको बताएका छन् । प्रेस चौतारी इलामले सदरमुकाममा आज आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले संविधान संशोधनको

By: Mountain Reporter

1 month ago | राजनीति

जहाँ शिक्षक र एनजिओका कर्मचारी दलका झण्डा बोक्दै हिड्छन

ललित सिहं बझाङ्ग, २८ चैत्र । बिद्यालयलमा पढाउने शिक्षक र जनताको बिकासको लागी काम गर्ने एन जिओका कर्मचारी आफनो काम छोडर पार्टिको प्रचार प्रशारमा जुटेका छन । बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचमा नेपाली कांग्रेस , एमाले र माओबादि केन्द्र निकटका शिक्षक बिद्यालयमा पढाउनु छोडेर र एनजिओका कर्मचारी फिल्डको काम छोडेर

By: Mountain Reporter

1 month ago | अन्य

मतदाता शिक्षा स्वंयसेविका तालिम पाल्पामा सुरु

प्रकाश नेपाल २८ चैत पाल्पा । आगामी बैशाख ३१ गते सम्पन्न हुने स्थानिय तहको निर्वाचनको लागि मतदाता शिक्षा स्वंयसेविका तालिम आज देखि पाल्पामा सुरु भएको छ । पाल्पाका २ सय ६ निर्वाचन केन्द्रमा पुगेर मतदातालाई निर्वाचन सम्बन्धी ज्ञान

By: Mountain Reporter

1 month ago | अन्य

लुम्बिनीको बिकासमा कोष नै बाधक

विवेक विश्वकर्मा २८ चैत भैरहवा । नेपालमा रहेका पर्यटकिय क्षेत्रको प्रवद्र्धनको लागी बिदेशमा रहेका नेपालीहरुले चासो देखाए पनि नेपालकै सरोकारवाला निकायहरुले चासो नदेखाएको पाईएको छ । लुम्बिनी बिकासको लागी स्थापना भएको लुम्बिनी बिकास कोषले नै ध्यान नदिदा अन्र्तराष्ट्रिय जगतमा नराम्रो सन्देश फैलिदै गएको सरोकारवालाहरुको भनाई छ ।

By: Mountain Reporter

1 month ago | अन्य

धनगढीमा निर्वाचन क्षेत्रिय प्रशिक्षक प्रशिक्षण कार्यक्रम शुरु

पाण्डव पुजारा, २४ चैत्र कैलाली । स्थानिय तहको निर्वाचनलाई लक्षित गर्दै सुदूरपश्चिमको कैललालीमा निर्वाचन ब्यवस्थापन तथा सञ्चालन बिषयक क्षेत्रिय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सोमबार देखि शुरु भएको छ । स्थानिय तहको निर्वाचनलाई ब्यवस्थित ढ्रंगले सफल पार्नको लागि निर्वाचन आयोगले सम्बन्धित जिल्लाका निर्वाचन अधिकृतहरुलाई प्रशिक्षण दिएको हो ।

By: Mountain Reporter

1 month ago | राजनीति

राणाकालिन समयमा निर्माण भएको गौर कारागार जिर्ण

राकेश यादव, २८ चैत रौतहट । रौतहट सदरमुकाम गौरमाराणाकालिन समयमा बनाइएका कारागारको जिर्ण भवन हालै गएको भुकम्पबाट चर्किएपछि कैदीहरु त्रासपूर्ण अवस्थामा रात विताउन बस्न बाध्य रहेका छन् । बैशाख १२ र २९ गते गएको भूकम्प र पटक पटक गइरहेको पराकम्पनका कारण जिर्ण भवनको ठाउ ठाउमा चर्किए

By: Mountain Reporter

1 month ago | अपराध

रुकुमको फोन सेवा अझै सुचारु भएन

मेगराज खड्का रुकुम २८, चैत । रुकुममा चार दिन अघि अवरुद्ध नेपाल टेलिकमका सबै फोन सेवा अझै सुचारु भएका छैनन । शुक्रबार बेलुकीदेखि अवरुद्ध स्काइ, जिएसएम र ल्याड फोन सुचारु नभएका हुन । सेवा सुचारु नहुँदा जिल्लाका सबै ठाउँका सर्वसाधारण मारमा परेका छन् । ल्याड फोन पनि अवरुद्ध हुँदा त्यसबाट इन्टरनेट चलाउनेहरु पनि समस्यामा परेका छन् ।

By: Mountain Reporter

1 month ago | अन्य

सातै प्रदेशमा एकै पटक निर्वाचन हुन्छः सचिव मैनाली

राजन विक, २८ चैत्र सिन्धुली । निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले आशन्न स्थानीय तहको निर्वाचन सातै प्रदेशमा एकै चरणमा हुने बताउँनु भएको छ । सोमाबारबाटसुरु भएको मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्न सिन्धुलीमाढी आइपुगेका सचिव मैनालीले आगामी बैशाख ३१ गते नै

By: Mountain Reporter

1 month ago | राजनीति

औद्योगिक प्रतिष्ठानलाई बैंकमा राखेको रकम पाउन समस्या

अनुप तिवारी ,चैत २८ बीरगन्ज । बैंकहरुको कृत्रिम आर्थिक तरलताको कारण बढी व्याज तिर्न बाध्य बनेका ग्राहक तथा औद्योगिक प्रतिष्ठानले जम्मा गरेको रकम पनि पाउन समस्या भइरहेको एक घटना प्रकाशमा आएको छ । उद्योगी व्यवसायीहरु हकहितका लागि आवाज उठाउँदै आएको वीरगञ्ज उद्योग वाणिज्य संघ आफै समसयामा परेको छ । वीरगञ्ज

By: Mountain Reporter

1 month ago | अर्थ ⁄ वाणिज्य

को बन्ला काठमाडौं महानगरको मेयर, यी हुन् प्रमुख चार दलका उम्मेदवार

यतीबेला मुलुक निर्वाचनमय बनेको छ । स्थानीय तहको निर्वाचन आउँदो वैशाख ३१ गते हुने भएपछि देशभरका स्थानीय तहमा निर्वाचनको चहल पहल बढेको छ । चुनाव नजिकिँदै जाँदा गाउँपालिका, नगरपालिकामा उम्मेदवार हुने आकांक्षीहरु बढीरहेका छन् ।

By: Mountain Reporter

1 month ago | राजनीति

सहमतिको प्रयास अन्तिम चरणमा पुग्यो, केही दिन पर्खनुहोस्ः प्रधानमन्त्री

राष्ट्रिय सहमतिका साथ निर्वाचन सम्पन्न हुने प्रधानमन्त्री दाहालको भनाई, सहमतिको प्रयास अन्तिम चरणमा पुगेको जानकारी

By: Mountain Reporter

1 month ago | राजनीति

Load More

Top News