बैसाख-१६-२०७४

रुकुमकोट पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव जारी

  • रुकुमकोट पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव जारी

 

 

मेगराज खड्का ३१, चैत रुकुम ।ः रुकुमको रुकुमकोट पहिलो पटक आयोजना गरिएको रुकुमकोट पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सब जारी रहेको छ ।

 

चैत्र २५ गते देखि सञ्चालन गरिएको महोत्सव २०७४ बैशाख ५ गते सम्म सञ्चालन हुनेछ । रुक्मेणी माध्यामिक बिद्यालय रकुमकोट अन्र्तगत प्राबिधिक तथा ब्यवसायिक धार कार्यक्रमको आयोजना सञ्चालन भैरहेको महोत्सवबाट पुर्बी रुकुमका पर्यटकीय क्षेत्र सगै ब्यवसाय र सांस्कृतिक सम्पदाहरुको प्रचारप्रसारमा सहयोग पु¥याउने लक्ष्य राखिएको महोत्सव मुल आयोजक समिति संयोजक मदन शाहले जानकारी दिए ।

 

महोत्सवमा ५० बढी व्यवसायिक स्टलहरुमा राखिएका छन भने दैनिकजसो स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहदै आएको छ । महोत्सवबाट संकलित रकमले बिद्यालयको शैक्षिक तथा भौतिक सुधारमा लगाउने बताईएको छ ।

By: शशी शेखर घिमिरे

2 weeks ago | अर्थ ⁄ वाणिज्य

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News