चैत्र-१६-२०७३

बंगलादेशमा हुने एसिसी इमर्जिङ नेशनल कपका लागि नेपाली क्रिकेट टोलीको घोषणा

  • बंगलादेशमा हुने एसिसी इमर्जिङ नेशनल कपका लागि नेपाली क्रिकेट टोलीको घोषणा

२ चैत, काठमाडौं । चैत १२ गतेदेखि सुरु हुने एसीसी इमर्जिङ नेशन्स कप क्रिकेट प्रतियोगिताका  लागि नेपाली खेलाडी छनोट गरिएको छ। ज्ञानेन्द्र मल्लको कप्तानीमा बैकल्पिकसहित १९ खेलाडी छनोट गरिएको हो। छनोट भएका खेलाडीहरूमा अधिकांश खेलाडी आइसिसी विश्व क्रिकेट लिगमा केन्याविरूद्ध खेलेका खेलाडी समावेश छन्। त्यस्तै चार बैकल्पिक खेलाडीहरुमा भुवन कार्की, शुसान भारी, दिपेश श्रेष्ठ र दिलिप नाथ छन् ।

इमर्जिङ टिम्स कपमा नेपालका भेट्रान स्पिनरहरु शक्तिप्रसाद गौचन, बसन्त रेग्मी तथा फास्ट बलर सोमपाल कामीलाई आराम दिइएको छ । यता नियमित कप्तान पारस खड्काले स्वास्थ्य अवस्थाका कारण यसअघि नै इमर्जिङ कप नखेल्ने घोषणा गरिसकेका छन् । 

टोलीको कप्तान र उपकप्तान क्रमसः ज्ञानेन्द्र मल्ल र शरद भेषावकर छन् । इमर्जिङ कपमा टेष्ट र एसोसियट गरि आठ टोलीको सहभागिता रहने छ । एकदिवसीय फर्म्याटमा हुने प्रतियोगितामा टेष्ट राष्ट्रबाट भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाको यु २३ टोलीले सहभागिता जनाउनेछन् । त्यस्तै एसोसियटमा नेपालसहित, अफगानिस्तान, हकङङ र युएईका राष्ट्रिय टोलीको सहभागिता रहनेछ ।

इमर्जिङ कपमा टेष्ट र एसोसियट गरि आठ टोलीको सहभागिता रहने छ । एकदिवसीय फर्म्याटमा हुने प्रतियोगितामा टेष्ट राष्ट्रबाट भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाको यु २३ टोलीले सहभागिता जनाउनेछन् । त्यस्तै एसोसियटमा नेपालसहित, अफगानिस्तान, हकङङ र युएईका राष्ट्रिय टोलीको सहभागिता रहनेछ । - See more at: http://setopati.com/khel/65000/#sthash.q5cSoVIR.dpuf

बंगलादेशमा हुने एसिसी इमर्जिङ नेशनल कपका लागि नेपाली खेलाडी छनोट गरिएको छ। ज्ञानेन्द्र मल्लको कप्तानीमा बैकल्पिकसहित १९ खेलाडी छनोट गरिएको हो। छनोट भएका खेलाडीहरूमा अधिकांश खेलाडी आइसिसी विश्व क्रिकेट लिगमा केन्याविरूद्ध खेलेका खेलाडी समावेश छन्। - See more at: http://setopati.com/khel/65000/#sthash.q5cSoVIR.dpuf

By:

2 weeks ago | खेलकुद

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News

a