लिसेस्टर सिटी युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा

  • लिसेस्टर सिटी युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा

२ चैत, काठमाडौं ।  लिसेस्टर सिटी युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । गएराति सम्पन्न पिरि-क्वाटरफाइनल चरणको दोस्रो लिगमा घरेलु मैदानमा स्पेनिस क्लव सेभियालाई २-० ले हराएपछि समग्रमा ३-२ को जित निकाल्दै लिसेस्टर च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो ।

सेभियाका समीर नास्री खेलको ७४औं मिनेटमा दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिएका थिए । र ८०औं मिनेटमा सेभियाका जोन्जीले प्रहार गरेको पेनाल्टी असफल भएको थियो ।
यसअघि खेलको २७औं मिनेटमा मोर्गन र ५४औं मिनेटमा अल्बि्रग्टोनले गोल गर्दै लिसेस्टरलाई दुई शून्यको अग्रता दिलाएका थिए । पहिलो लेगमा सेभियाले लिसेस्टरलाई २-१ले हराएको थियो ।

By:

2 months ago | खेलकुद

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News