श्रावण-१२-२०७४

रुकुमको आठबिसकोट नगरपालिकामा पनि माओबादी बिजयी

रुकुमको आठबिसकोट नगरपालिकामा पनि माओबादी बिजयी

नेकपा माओवादी केन्द्र बिजयी

मेयर ः गोर्खबहादुर केसी ५६२९

बिजयी उपमेयर ः गीता नेपाली ५६१८

नेपाली कांग्रेस धिरेन्द्र बटाला ३५९५

अनिता बुढा ३१८७

नेकपा एमाले हरिप्रसाद शर्मा २४३५

अमृता शाह २७८६

१४ वडाको मध्य ११ वडा माओबादी केन्द्र र २ वटा काग्रेस, एमाले १

By: शशी शेखर घिमिरे

2 months ago | राजनीति

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News