आषाढ़-१५-२०७४

भिट्टामोड –जलेश्वर– जनकपुर सडक निर्माणमा ढिलाई

  • भिट्टामोड –जलेश्वर– जनकपुर सडक निर्माणमा ढिलाई

८ बैशाख ,महोत्तरी ।महोत्तरी जिल्लाकै विकासको मेरुदण्डको रुपमा रहेको भिट्टामोड जलेश्वर–जनकपुर सडक शिलान्यास भएको ९ महिनासम्म पनि निर्माण कार्य हुन सकेको छैन । 

सडक निर्माण अघि बढाउन सरकारले चासो न दिएको सर्वसधारणको गुनासो छ।१८ दशमलव ५६ किलो मिटर सडक दुई प्याकेजमा निर्माण गर्ने योजना थियो । जिरो माईल देखी ९ किलो मिटर सडकको पहिलो प्यकेजको ठेक्का प्रतिभा वाई पि जेभिले पाएको छ । वाईपिले ४३ कारोड ५४ लाख ७२ हजार ८ सय ६४ रुपैयामा ठेक्का पएको हो ।दोस्रो प्याकेज आशिष पप्फ रोशन जेभिले पाएको छ ।

By:

2 months ago | अन्य

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News