सिपाघाटको श्रीकृष्ण मन्दिर अझैसम्म बन्न सकेन्

देबराज सुबेदी, ८ वैशाख काभ्रे । विनाशकारी भुकम्पले जिर्ण बनाएको सिपाघाटको श्रीकृष्ण मन्दिर अझैसम्म बन्न नसक्दा स्थानिय समुदाय चिन्तित बनेका छन् । भुकम्पले भत्काएको निजि र अन्य संरचनाको पुर्न्निर्माणले गती लिएपनि मन्दिर निर्माणमा कसैको चासो नगएको स्थानिय गणेश भण्डारीले बताउनुभयो । सो मन्दिरमा आसपासका सयौं भक्तजन पुजा अर्चन ागर्न आउने गरेकोमा अहिले भने सो स्थान जुवा खेल्ने अखडा बनेको स्थानियको गुनासो छ । मन्दिर निर्माणमा स्थानिय मन्दिर व्यवस्थापन समितिले कुनै चासो नै नदिएकोमा स्थानिय आक्रोशित बनेका छन् ।

By: शशी शेखर घिमिरे

1 month ago | सामाजिक

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News