बैसाख-१६-२०७४

नेपाल पत्रकार महासंघ अछाम शाखाको चौथो अधिवेशन सम्पन्न

  • नेपाल पत्रकार महासंघ अछाम शाखाको चौथो अधिवेशन सम्पन्न


खम्म खत्री,७ बैशाख अछाम ।
नेपाल पत्रकार महासंघ अछाम शाखाको शुक्रवार सम्पनन चौथो जिल्ला अधिवेनबाट जनकराज भण्डारीको नेतृत्वमा आगामी तीन वर्षका लागी सर्वसम्मत चयन भएको छ । जसमा बरिष्ठ उपाध्यक्षमा खम्म खत्री,महिला उपाध्यक्षमा गिता कुवँर,सचिवमा होम साउँद,महिला सह सचिवमा मेनुका भण्डारी,खुल्ला सह सचिवमा तपेन्द्र धामी,कोषाध्यक्षमा रमेश रावत, सस्यहरुमा पवित्रा भण्डारी,धन बहादुर साउद ,अम्मर धामी,भवानी प्रसाद भण्डारी,पुष्पराज उपाध्याय,रमेश परियार,नेत्र भण्डारी,दलित सदस्यबाट बिक्रम परियार,जनजातिबाट गोरिकला परियार रहेका छन् ।

केन्द्रिय पार्षद  
बेदप्रकाश तिमिल्सेना ,राम बहादुर कुवँर,खडक बिष्ट,यज्ञराज ढुंगाना,दिर्घपाणी उपाध्याय, टंक प्रसाद रिमाल,पूर्ण बहादुर खड्का,राधा आचार्य,एकेन्द्र कुवँर,पहल साउद,राजेन्द्र कुवँर,कृष्ण बुढा,सरस्वती रावल,जंग के.सी,सुमन परियार,जनक रावत रहेका छन । यस्तै प्रदेश पार्षदमा सिवराज खत्री,नरेन्द्र रावल, धर्मेन्द्र बि सी,हर्क बिष्ट,बम बहादुर स्वार,राम प्रसाद न्यौपाने , महेश कुवँर,प्रेम धामी,चन्द्र थापा ,लाल बहादुर चदारा,सुरत सुनार,कबिता ठकुल्ला ,कृष्ण कुवर,बिधुत्मा आउजी,भारती परियार,प्रेम चौधरी,टंक धामी,खेम ढकाल,नविन साउद, यज्ञमान कुवर र जगत जैगडी सर्वसम्मत निर्वाचित भएका केन्द्रिय प्रतिनिधि भवानी ऐर ले जानकारी दिनु भएको छ ।

२०७३ साल फाल्गुन २२ गते हुनु पर्ने अधिवेशन बिबिध कारणले स्थगीत भैइ चैत्र १० गते उद्घाटन शत्र भएको र सहमति हुन नसक्दा फेरी स्थगित भएर २०७४ बैशाख ६ गते सुरु भैइ शुक्रवार सर्वसम्मत नेतृत्व चयन भएको हो ।

By: शशी शेखर घिमिरे

1 week ago | राजनीति

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News