श्रावण-१२-२०७४

सामाजिक

एकै घरका चारजना मृत अवस्थामा भेटियो

साउन ७, काठमाण्डौँ । काभ्रेको बनेपास्थित बसपार्कमा होटल सञ्चान गरेर बसेका एकै परिवारका चारजना मृत अवस्थामा भेटिएका छन् । ...

By: माउनटेन सम्वाददाता

5 days ago | सामाजिक

धादिङमा बस दुर्घटना, दुईको मृत्यु १० जना घाइते

धादिङको बेनिघाट रोराङ गाउँपालिका–५, विशालटारमा विहिबार बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।...

By: रामचन्द्र अर्याल

1 week ago | सामाजिक

रामेछापको खिम्ती पहिरोमा बेपत्ता भएका तीन जना अझै भेटिएनन्

रामेछापको खिम्तीमा शनिबार राति आएको पहिरोमा परी बेपत्ता भएका तीनजनाको अवस्था अझै अज्ञात, हराएकाहरुको खोजीकार्य जारी । ...

By: रामचन्द्र अर्याल

1 week ago | सामाजिक

रामेछापको छत्तिवने खोलामा आएको बाढीले पक्कि पुल बगायो, दुई जनाको मृत्यु, तीन बेपत्ता

रामेछापको गोकुलगंगा र लिखु गाउँपालिकाको सिमानामा पर्ने छत्तिवने खोलामा आएको बाढीका कारण दुई जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् । ...

By: रामचन्द्र अर्याल

1 week ago | सामाजिक

सिरहामा असईले आफै गोलि प्रहार गरी आत्महत्या गरे

सिरहामा नेपाल प्रहरीका असईले आफै गोलि प्रहार गरेर आत्महत्या गरेका छन । मुख्य निर्वाचन अधिकृतको कार्यालयको सुरक्षामा रहेका प्रहरी सहायक निरीक्षक गोवर्धन खत्रीले कन्चटमा गोलि प्रहार गरेको प्रहरी प्रवक्ता डिएसपी विश्वमनी पोखरेलले बताउनु भएकोछ।...

By: माउनटेन सम्वाददाता

3 weeks ago | सामाजिक

झापाका मत परिणाम

वाह्रदशी गाउँ पालिकाको वाड नम्वर –२ मा नेकपा एमालेका तर्फबाट अध्यक्षको उम्मेद्वार यादव मिश्र विजयी हुनुभएको छ । उहाँले १०३८ मत प्राप्त गर्नुभएको छ । त्यस्तै सदस्यमा प्रेम घिमिरे ८८२, मैयुद्दीन मिया ८८८ र मिना कुमारी सिन्च्यूरी विजयी हुनुभएको छ। नेपाली कांग्रेसको तर्फबाट भने ८७८ मत प्राप्त गर्दै नरिमाया फुयाल सदस्यमा विजयी हुनुभएको छ । शिवसताक्षी नगरपालिका–१ मा भने एमालेको प्यानलनै विजयी।...

By: माउनटेन सम्वाददाता

3 weeks ago | सामाजिक

बाजुराको बिस्तृत मत परिणाम

९ वटा स्थानीय तह मध्ये १ नगरपालिका सहित २ गाँउपालिकामा काँग्रेस विजयी र ३ गाँउपालिकामा एमाले विजयी ।। ३ नगरपालिकाको परिणाम आउन बाँकी ।। १, बडिमालिका नगरपालिकाः नेपाली काँग्रेस विजयी । मेयर, पदम बडुवाल, उपमेयर, कविता बुढा विष्ट २, छेडेदह गाँउपालिकाः नेपाली काँग्रेस विजयी । अध्यक्ष, नरबहादुर रावत, उपाध्यक्ष, कुन्ति शाही । ३, हिमाली गाँउपालिकाः नेपाली काँग्रेस विजयी । अध्यक्ष, गोविन्द मल्ल, उपाध्यक्ष, चन्द्रकला बुढा । ४,गौमुल गाँउपालिकाः नेकपा एमाले विजयी । अध्यक्ष, हरि रोकाया उपाध्यक्ष, सिता रोकाया थापा । ५, पाण्डवगुफा गाँउपालिकाः नेकपा एमाले विजयी । अध्यक्ष, कालीबहादुर शाही, उपाध्यक्ष, ऐना गिरी ६, स्वामीकार्तिक गाँउपालिकाः नेकपा एमाले विजयी । अध्यक्ष, चिरन्जीवि शाही उपाध्यक्ष, भिमा बुढा । ७, बुढीगंगा नगरपालिकाः मतपरिणाम आउन बाँकी ८,त्रिवेणी नगरपालिकाः मतपरिणाम आउन बाँकी ९,बुढीनन्दा नगरपालिकाः मतपरिणाम आउन बाँकी ।...

By: माउनटेन सम्वाददाता

3 weeks ago | सामाजिक

झापाको बर्नेमा मोटरसाइकल दुर्घटना एकजनाको मृत्यु

झापाको बुद्धशान्ति गाउँपालिका–४ बर्नेमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मे २ प २५ नम्बरको मोटरसाइकल चालक उर्लाबारी–१ निवासी १९ वर्षीय सन्तोष खनाल रहेका छन् ।...

By: माउनटेन सम्वाददाता

3 weeks ago | सामाजिक

के हो योग, कसरी गर्ने ? यस्तो छ योगको इतिहास

योगलाई शान्ति र स्वास्थ्यको माध्यमका रुपमा लिन थालिएको छ । अहिले विस्तारै योगाभ्यासको चलन बढिरहेको छ भने योगका माध्यमबाट मन शान्ति र शरीर स्वास्थ्य हुने भएकाले युवादेखि प्रोढसम्मकाले अहिले योगाभ्यासलाई प्राथमिकता दिन थालेका छन्। संयुक्त राष्ट्र संघले जुन २१ लाई विश्व योग दिवसको मान्यता दिएकाले यसको महत्व झनै बढेको छ । ...

By: रामचन्द्र अर्याल

1 month ago | सामाजिक

भक्तपुरको इतापाकोमा रहेको यती कार्पेट उद्योगमा भीषण आगलागी

कमल न्यौपाने,४ असार भक्तपुरको इतापाकोमा रहेको यती कार्पेट उद्योगमा गए रातिदेखि आगलागी भएको छ । राति साढे ११ बजेदेखि लागेको आगो रातभरिको प्रयासमा पनि नियन्त्रणमा आउन सकेको छैन । ...

By: शशी शेखर घिमिरे

1 month ago | सामाजिक

जनअपक्षा अनुसारको कामः बिद्यासुन्दर शाक्य

३ असार, काठमाडौं । काठमाडांै महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यले महानगरपालिकाबाट सबैलाइ छिटो छरितो सेवा दिने वातावरण बनाउन आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । ...

By: दिवाकर त्रिपाठी

1 month ago | सामाजिक

मरेपछि पनि कोही नभएकाहरु

फुलमाया आले । ३ असार, काठमाडौं । वेवारिसे शव व्यवस्थापन तथा पुनर्जिवन केन्द्र नामक संस्थाले का संस्थापक विनयजंग बस्नेतले अहिले अस्पताल, सडक, मठमन्दिर र पाटीका बेवारिसे शवलाई आफ्नै खर्चमा दाहसंस्कार गर्ने गरेका छन् । ३ वर्षयता उनले ४६ भन्दा बढी बेवारिसे शवको दाहसंस्कार गरिसकेका छन् । बेवारिसे शवको दाहसंस्कारसँगै बाटोमा देखिएका बिरामी पनि अस्पताल पु¥याएर उनले उपचार गरिदिने गरेका छन् । ...

By: दिवाकर त्रिपाठी

1 month ago | सामाजिक

पीडामा बाढी पिडित

बासुदेव बडु । ३ असार दार्चुला । महाकाली नदीमा भिषण बाढी आएको ४ वर्ष पुरा भैसकेको छ । तर, त्यतिबेलाको बाढीका कारण विस्थापित भएका पीडितहरुको अवस्था हेर्ने हो भने अहिले पनि जस्ताको त्यस्तैनै छ । सरकारले विगत ३ वर्ष अगाडि बाढी पीडितहरुलाई क्षतिपूर्ति दिन र पुनस्र्थापन गर्न लागि आर्थिक सहायता दिने निर्णय गरेको भएता पनिउक्त निर्णय कार्यान्वयन नहुँदा पीडितहरुको अवस्था दयनीय बन्न पुगेको हो । ...

By: दिवाकर त्रिपाठी

1 month ago | सामाजिक

आन्दोलनको रापमा सेकिएको विराटनगरको आँपखेति

शशीशेखर घिमिरे,१ असार,विराटनगर तराईमधेसमा भईरहेको आन्दालेनको कारण विराटनगरका आँप खेती कृषक मारमा परेका छन । आफनो माग सरकारले सम्वोधन नगरेको भन्दै आन्दोलीत राष्टिय जनता पार्टी नेपालको ...

By: शशी शेखर घिमिरे

1 month ago | सामाजिक

दश दिन पनि टिकेन कालोपत्रे

पुष्कर भट्ट । १ असार, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वार्ड न. १२ स्थित ऐरी–ओदाली सडक बन्दा बन्दै भत्किएको छ । ऐरी–ओदाली गाँउका स्थानीयले सडक गुणस्तरहिन भएको भन्दै बिरोध समेत गरेका छन् । धेरै समय पछि आफनो गाउटोलमा कालोपत्रे सडक बन्दा खुसी भएका स्थानीय अहिले बन्दा बन्दै सडकको कालोपत्रे उप्किन थालेपछि भने दुखी भएका छन् । ...

By: दिवाकर त्रिपाठी

1 month ago | सामाजिक

भू–माफियाको चलखेल

राकेश यादव । ३१ जेठ, रौतहट । रौतहतबासीको धरोहरको रुपमा रहेको गौर राइस मिलको जग्गा बिक्री गर्न भू—माफियाहरु सलबलाउन थालेपछि रौतहतका स्थानीयहरुले त्यसको घोर विरोध उत्रिएका छन । जग्गा अधिग्रहणका लागि रौतहटबासीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र समेत बुझाएका छन् । ...

By: दिवाकर त्रिपाठी

1 month ago | सामाजिक

स्थानीय तहका निर्वाचित प्रतिनिधि स्रोतको ख्यालै नगरी बृद्धभत्ता बढाउने होडबाजीमा

१८ जेठ, काठमाडौं । स्थानीय तहहरुबीच वृद्ध भत्ता बढाउने होडबाजी देखिएको छ । खासगरी नेकपा एमालेले प्रमुख पद जितेका स्थानीय तहबीच वृद्ध भत्ता बढाउने होडबाजी देखिएको हो । सरकारले ७० वर्ष उमेर पुगेका वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ताका नाममा मासिक २ हजार रुपैयाँ उपलब्ध गराउँदै आएकामा स्थानीय तहका प्रमुखहरु लोकप्रियता हासिल गर्ने होडमा थप भत्ताको घोषणातिर लागेका छन् । ...

By: दिवाकर त्रिपाठी

1 month ago | सामाजिक

पुनर्निर्माणको काममा स्थानीय तहलाई जिम्मेवार बनाउन कार्यविधि तयार

१७ जेठ, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणको काममा स्थानीय तहलाई जिम्मेवार बनाउन कार्यविधि तयार पारेको छ । ...

By: दिवाकर त्रिपाठी

1 month ago | सामाजिक

सिन्धुपाल्चोक लार्चाको पुल भत्कियो, तातोपानी नाका यातायात आवगमनमा अवरोध

साउन ९, काठमाण्डौँ । अविरल वर्षासँगै आएको पहिरोले सिन्धुपाल्चोकस्थित भोटेकोशी नदीको लार्चा पुल भत्किएर तातोपानी देखि भन्सार जोड्ने सडक अवरुद्ध भएको छ ।...

By: माउनटेन सम्वाददाता

3 days ago | सामाजिक

भक्तपुरको सल्लाघारी नजिकै यती कार्पेटमा भीषण आगलागी, करोडको क्षती

४ असार, भक्तपुर । भक्तपुरको सल्लाघारीस्थित यती कार्पेट उद्योगमा भीषण आगलागी भएको छ । ...

By: दिवाकर त्रिपाठी

1 month ago | सामाजिक

Load More.