श्रावण-१२-२०७४

अर्थ ⁄ वाणिज्य

हङकङमा ‘हङकङ–नेपाल व्यापार मेला–२०१७’ आयोजना हुने

४ असार, काठमाडौं । हङकङमा असार १० र ११ गते ‘हङकङ–नेपाल व्यापार मेला–२०१७’ आयोजना हुने भएको छ । ...

By: दिवाकर त्रिपाठी

1 month ago | अर्थ ⁄ वाणिज्य

मनसुन सुरु भएसँगै सिरहाका किसानलाई खेतीको चटारो

सुरेन्द्र कामती । ३ असार सिरहा । मनसुन सुरु भएसँगै सिरहाका कृषकहरुलाई चटारो शुरु भएको छ । नेपालको मुख्य बालिको रुपमा रहेको धान रोपाइका लागि किसानहरु तयारीमा जुटेका छन् । ...

By: दिवाकर त्रिपाठी

1 month ago | अर्थ ⁄ वाणिज्य

नेपाल आयल निगममा बोनस बाँड्ने काम तत्काल रोक्न संसदीय समितिको निर्देशन

३१ जेठ, काठमाडौं । संसदीय समितिले नेपाल आयल निगममा बोनस बाँड्ने काम तत्काल रोक्न निर्देशन दिएको छ । ...

By: दिवाकर त्रिपाठी

1 month ago | अर्थ ⁄ वाणिज्य

नेपालले बैंक तथा वित्तिय क्षेत्रलाई बलियो बनाउने काममा उपलब्धी हासिलः गभर्नर

२८ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तिय क्षेत्रलाई बलियो बनाउने काममा उपलब्धीहासिल भएको दावी गर्नु भएको छ ।...

By: दिवाकर त्रिपाठी

1 month ago | अर्थ ⁄ वाणिज्य

धितोपत्र बोर्डको निर्णयले सर्वसाधारण बने मालिकः अर्थमन्त्री

२५ जेठ, काठमाडौं । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल धितोपत्र बोर्डले नियमनकारी निकयका रुपमा चालेका कदमले सर्वसाधरणलाई कम्पनीको मालिक बनाएको बताउनुभएको छ ।...

By: दिवाकर त्रिपाठी

1 month ago | अर्थ ⁄ वाणिज्य

रुकुमका ९ गाउँपालिका लागि २ अर्ब ६४ करोड बजेट

मेगराज खड्का, रुकुम १७, जेठ । सरकारले प्रस्तुत गरेको आर्थिक बर्ष २०७४÷७५ बजेटमा रुकुमका लागि २ अर्ब ६४ करोड बढी छुट्याएको छ । जिल्लाका ९ वटा स्थानीय तहमा गरि यसरी ठुलो मात्रामा बजेट छुट्याईको हो । रुकुमको आठबिसकोट ...

By: शशी शेखर घिमिरे

1 month ago | अर्थ ⁄ वाणिज्य

स्थानीय तहलाई वित्तिय स्रोत हस्तान्तरण गर्न बजेट सफलः अर्थमन्त्री

१६ जेठ, काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले स्थानीय तहलाई वित्तिय स्रोत हस्तान्तरण गर्न बजेट सफल भएको बताउनु भएको छ । ...

By: दिवाकर त्रिपाठी

1 month ago | अर्थ ⁄ वाणिज्य

सरकारको नीति तथा कार्यक्रम संसदको बहुमतले पारित

१४, जेठ, काठमाडौं । सरकारले ल्याएको आर्थिक वर्ष २०७४÷०७५ को नीति तथा कार्यक्रम पारित भएको छ ।...

By: दिवाकर त्रिपाठी

1 month ago | अर्थ ⁄ वाणिज्य

प्रतिपक्षी दललाई विश्वासमा लिएर सरकारको नीति तथा कार्यक्रम आएको प्रधानमन्त्री दाहालको दाबी

१४, जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्ष एमालेलाई विश्वासमा लिएर सरकारले नीति तथा कार्यक्रम ल्याएको दावी गर्नु भएको छ । ...

By: दिवाकर त्रिपाठी

1 month ago | अर्थ ⁄ वाणिज्य

काठमाडौं–तराइ फास्ट ट्रयाकको शिलान्यास, चार बर्षभित्र निर्माण पुरा गर्ने नेपाली सेनाको योजना

१४, जेठ, काठमाडौं । लामो समयदेखी अन्यौलमा परेको काठमाडौ–तराई दु्रत मार्गको आइतबार शिलान्यास भएको छ । ...

By: दिवाकर त्रिपाठी

1 month ago | अर्थ ⁄ वाणिज्य

चितवनमा कर नतिर्ने ४० करदाताको बैक खाता रोक्का

९ जेठ चितवन । चितवनमा ४० जना राजशव दाखिला नगर्ने करदाताहरुलाई कार्वाही गरिएको छ । विगत लामो समय देखि राज्यलाई तिर्नु पर्ने राजस्व दाखिला नगरेपछि ती करदातालाई आन्तरिक राजस्व कार्यालय भरतपुरले कारबाही गरेका हो । ...

By: शशी शेखर घिमिरे

2 months ago | अर्थ ⁄ वाणिज्य

बर्दियाका किसान मकैखेती तर्फ आकर्षित

दीपक श्रेष्ठ २६ बैशाख, बर्दिया । बर्दियाका किसान पछिल्लो समय मकैखेती तर्फ आकर्षित भएका छन् । गहुँ, मसुरो खेती गर्दै आएका किसान राम्रो उत्पादनको साथ साथै आम्दानी समेत राम्रो हुनथाले पछि मकै खेती गर्न थालेका हुन् । परम्परागत रुपमा बर्षै मकै ...

By: शशी शेखर घिमिरे

2 months ago | अर्थ ⁄ वाणिज्य

निर्वाचन लक्षित जुत्ता मेला

२१ बैशाख, काठमाडौ । २० वर्ष पछि हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी जुत्ताको समर सेल मेला सुरु भएको छ । ...

By: दिवाकर त्रिपाठी

2 months ago | अर्थ ⁄ वाणिज्य

नेपाल भित्रिने सवारी साधनहरु भंसार जांचपास नभएर भारतिय सिमामै अलपत्र

५ बैशाख,अनुप तिवारि ।वीरगंज ।सिमावर्ती रक्सौलको डंकन होस्पिटल देखी पन्टोका गाउसम्मको सडक छेउका जग्गामा नेपाल भित्रिने जिप, कार, भ्यान र बस ट्रकका चेसिसले भरिभराउ देखिन्छ । भारत तथा तेस्रो मुलुकबाट आयात गरिएका ३ सय बढी जिप, कार, भ्यानहरु यहाँ महिनौंदेखी अलपत्र अवस्थामा थन्किएर रहेका छन । ...

By: माउनटेन सम्वाददाता

3 months ago | अर्थ ⁄ वाणिज्य

पर्यटक भित्राउदै वाल पेन्टीङ्ग

भीम मल्ल ४ वैशाख , धनकुटा । धनकुटा बजारलाई अकर्षक नगरको रुपमा बिकास गर्न वजार क्षेत्रको सार्बजानिक स्थलमा वाल पेन्टीङ्ग गर्र्न सुरु गरिएको छ । स्थानिय देउराली यूवाक्लवको संयोजनमा ललितकलाका बिद्यार्थीको समुहले बिभिन्न सार्बजानिक स्थलमा धनकुटाका महत्व झल्काउने पेन्टीङ्ग गर्न थालेका हुन् । स्थानिय बिहिबारे हटिया, मदन चौक चुवाको ...

By: शशी शेखर घिमिरे

3 months ago | अर्थ ⁄ वाणिज्य

आगामी बजेट निजी क्षेत्र मैत्री हुने प्रधानमन्त्री दाहालको आश्वासान

३१ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी बजेट निजी क्षेत्र मैत्री हुने वताउनु भएकोछ । ...

By: दिवाकर त्रिपाठी

3 months ago | अर्थ ⁄ वाणिज्य

संघीय ढाँचा अनुसारको कानुन नबनेसम्म बैदेशिक रोजगार कम्पनीहरुलाई नयाँ इजाजत नदिन संसदीय समितिको निर्देशन

३१ बैशाख, काठमाडौं । संघीय ढाँचा अनुसारको कानुन निर्माण नभएसम्म बैदेशिक रोजगार कम्पनीहरुलाई कामदार पठाउने इजाजत नदिन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । ...

By: दिवाकर त्रिपाठी

3 months ago | अर्थ ⁄ वाणिज्य

एनसेलको नयाँ योजना

३१ चैत्र, काठमाडौं । दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले नयाँ बर्षको अवसरमा आकर्षक रोमिङ योजनाहरु सार्वजनीक गरेको छ ।...

By: दिवाकर त्रिपाठी

3 months ago | अर्थ ⁄ वाणिज्य

सौर्य एयरलाइन्सको भैरहवा काठमाण्डौँ उडान सुरु

विवेक विश्वकर्मा भैरहवा, ३१ चैत । सौर्य एयरलाइन्सले बिहिवारदेखि भैरहवा काठमाडौँ दैनिक उडान सुरु गरेको छ । मुलुकको ५ वटा शहरबाट सेवा दिदै आएको एयरलाइन्सले बिहिवार देखि भैरहवाबाट सेवा प्रदान गर्न सुरु गरेको हो । एयरलाइन्सले भैरहवा काठमाडौका लागि प्रत्येक दिन बिहान ९ बजेर १० मिनेट उडान भर्ने एयरलाइन्सले जनाएको ....

By: शशी शेखर घिमिरे

3 months ago | अर्थ ⁄ वाणिज्य

राजमार्गमा यात्रा गर्ने यात्रुहरुको छनोटमा गेडागुडी

शिखा श्रेष्ठ, ३१ चैत्र धादिङ । धादिङ जिल्लाको राजमार्ग छेउछाउमा पौष्टिक आहारको लागि गेडागुडीको व्यापार बढेको छ । राजमार्गमा यात्रा गर्ने यात्रुहरुको छनोटमा गेडागुडी पर्न थालेपछि राजमार्ग छेउछाउमा यसको व्यापार बढेको हो । राजमार्ग छेउछाउमा अधिकांश मानिसहरु मानव शरीरलाई आवश्यक पर्ने विभिन्न किसिमका गेडागुडीहरुको व्यापार ....

By: शशी शेखर घिमिरे

3 months ago | अर्थ ⁄ वाणिज्य

Load More.