श्रावण-१२-२०७४

स्वास्थ्य

रक्त दान जीवन दान

शोभा न्यौपाने । ३१ जेठ काठमाडौं । रक्तदान गराँै जीवन उपहार दिऔँ भन्ने नाराका साथ वुधवार १४ औँ विश्व रक्तदाता दिवस नेपालमा पनि विविध कार्यक्रको आयोजना गरी मनाइएको छ । रक्तदानको महत्वबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति कृतज्ञता व्यक्त गर्न हरेक बर्ष जून १४का दिन रक्तदाता दिवश मनाउनेगरिन्छ । ...

By: दिवाकर त्रिपाठी

1 month ago | स्वास्थ्य

नेपालमा बर्ड फ्लू छैनः सरकार

२८ जेठ, काठमाडौं । सरकारले नेपालमा बर्ड फ्लू नरहेको दावी गरेको छ ।...

By: दिवाकर त्रिपाठी

1 month ago | स्वास्थ्य

सुर्तिजन्य पदार्थको सेवनबाट बार्षिक ८० लाख भन्दा वढिको मुत्यु

सर्मिला गुरुङ । १७, जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठनको आह्वानमा प्रत्येक वर्ष मे ३१ तारिखका दिन विश्व धूम्रपानरहित दिवस मनाइने गरिन्छ । सुर्ति तथा सुर्तिजन्य पदार्थको सेवनमा कमि ल्याउने उद्देश्यका साथ हरेक वर्ष विश्व धुम्रपानरहित दिवस मनाउन थालिएको हो । ...

By: दिवाकर त्रिपाठी

1 month ago | स्वास्थ्य

जिल्ला अस्पतालले सुरु गर्यो आफ्नै फार्मेसी

जेठ १३, देवराज सुवेदी, सिन्धुपाल्चोक। जिल्ला अस्पताल सिन्धुपाल्चोकले शुक्रबार विशेष कार्यक्रमकाबीच आफ्नै स्वामित्वमा औषधि बिक्री केन्द्र (फार्मेसी) सञ्चालनमा ल्याएको...

By: शशी शेखर घिमिरे

1 month ago | स्वास्थ्य

क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.आचार्य

२५ बैशाख चितवन । विपी कोईराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा। विजयचन्द्र आचार्य नियुक्त हुनुभएको छ । अस्पतालको संचालक समितिको आईतवार बसेको बैठकले डा। आचार्यलाई कार्यकारी निर्देकमा नियुक्ति गरेको हो । अस्पतालको नियमावली अनुसार खुला प्रतिष्पर्धाबाट ढा। आचार्य नियुक्त भएका हुन । १३ जना चिकित्सकले ...

By: शशी शेखर घिमिरे

2 months ago | स्वास्थ्य

रौतहट लगायत तराई क्षेत्रका बजारहरुमा बिषादीयुक्त आँप बिक्री

राकेश यादव ,२३ बैशाख रौतहट । रौतहट लगायत तराई क्षेत्रका बजारहरुमा बिषादी प्रयोग गरेर पकाइएको आँप बिक्रि भइरहेको छ । छिमेकी देश भारतका व्यापारीहरुले बढि मुनाफा आर्जन गर्ने उद्देश्यका साथ मौसम र सिजन विपरित विषादि प्रयोग गरी पकाएका आँप बजारमा बेचिरहेका छन । रसायनको मद्दतले जबरजस्ति पहेलो बनाएर भारतबाट नेपालका बजारमा ...

By: शशी शेखर घिमिरे

2 months ago | स्वास्थ्य

निशुल्क स्वास्थ्य परिक्षण तथा औषधि वितरण कार्यक्रम सम्पन्न

सत्यराज घिमिरे २३ वैशाख ,पर्सा । वीरगंज १८ लक्ष्मनवामा आज लायन्स क्लब तथा मारवाडी नारिशक्ति मञ्चको सहयोगमा बालबालीकाहरुको निशुल्क स्वास्थ्य परिक्षण तथा औषधि वितरण कार्यक्रम सम्पन्न भएको छ । विहान ७ बजेदेखि साढे ११ बजेसम्म सञ्चालन गरिएको कार्यक्रममा बालरोग विशेषज्ञ डा. श्यामसुन्दर दास र रैफुल आलमले बालबालिकाको स्वास्थ्य ...

By: शशी शेखर घिमिरे

2 months ago | स्वास्थ्य

बझाङमा पुरुष भन्दा बढी महिला एच.आई.भी संक्रमीत

ललित सिहं २२ बैशाख बझाङ्ग बझाङमा पुरुष भन्दा बढी महिलाहरुमा एचआईभी संक्रमीत भएको जिल्ला स्वास्थ्य कार्यालय बझाङ्गको तथ्याङ्कले देखाएको छ । जिल्लामा पुरुष भन्दा बढी महिलाहरुमा एच.आई.भी.को संक्रमण देखिएको हो । जम्मा ...

By: शशी शेखर घिमिरे

2 months ago | स्वास्थ्य

अनियमित विद्युत कटौतीले खोप सेवा प्रभावित

नरी बडु, १८ बैशाख बैतडी । जिल्लामा एक हप्ता अघिदेखि विद्युत सेवा अनियमित हुदा बालवालिका तथा गर्भवती आमाहरुलाई लगाईने खोप सेवा प्रभावित भएको छ । खोपलाई फ्रिजमा राख्नुपर्ने भएकाले सेवा प्रभावित बनेको जिल्लाको दोगडाकेदार ...

By: शशी शेखर घिमिरे

2 months ago | स्वास्थ्य

जिल्ला अस्पताल रोल्पामा विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएन

एल.बि.मगर ,१५ बैशाख,रोल्पा । नेपाल सरकार स्वास्थ्य मन्त्रालयले गत फागुन १ देखि जिल्ला अस्पताल रोल्पामा विशेषज्ञ स्वास्थ्य सेवा सुरु गर्ने गरेको निर्णय हाल सम्म पनि कार्यान्वयनमा आएको छैन । मन्त्रालयले पारित गरेर परिपत्र गरेको नीति कार्यान्वयनमा नआउँदा जिल्लामै विशेषज्ञ स्वास्थ्य सेवा पाउने आशामा बसेका ...

By: शशी शेखर घिमिरे

2 months ago | स्वास्थ्य

बृद्धाश्रममा निशुल्क आँखा शिविर

गोपाल भट्टराई, १८ बैशाख दाङ । दाङ बृद्धाश्रममा निशुल्क आँखा शिशिविर सञ्चालन गरिएको छ । जेष्ठ नागरिकहरुको आखाको समस्या हटाउन शिविर सञ्चालन गरिएको हो । शिविरमा १८ जना बृद्धबृद्धाहरुले निशुल्क रुपमा आंखाको चेकजांच गराएका छन् । आंखा जांच संगै उनीहरुले संपुर्ण उपचार निशुल्क समेत पाउने भएका छन् । ...

By: शशी शेखर घिमिरे

2 months ago | स्वास्थ्य

मौसम परिवर्तन भएसंगै सिन्धुली अस्पतालमा बिरामीको चाप बढ्दै

८ बैशाख ,सिन्धुली । मौषममा आएको परिवर्तनसंगै सिन्धुली अस्पतालमा विमारीको चाप बढेको छ । ...

By: माउनटेन सम्वाददाता

3 months ago | स्वास्थ्य

बिराटनगर शहर अस्तव्यस्त

८ बैशाख ,बिराटनगर । विकासले निम्त्याउने जोखिमबारे पूर्वतयारी नगरी चौतर्फी रुपमा निर्माणको काम गरिदा अहिले विराटनगर सहर अस्तव्यस्त र कुरुप बनेको छ । विराटनगर उपमहानगरपालिका भित्र चौतर्फी रुपमा भईरहेको सडक तथा ढल निर्माण कार्यले शहर अस्तव्यस्त बनेको छ ।...

By: माउनटेन सम्वाददाता

3 months ago | स्वास्थ्य

मौसम परिवर्तन भएसंगै सिरहाको सरकारी अस्पतालमा बिरामीको चाप बढ्दै

७ बैशाख ,सिरहा ।मौसम परिवर्तन भएसंगै सिरहाको सरकारी अस्पताल रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पताल लहानमा बिरामीको संख्यामा बृद्धि भएको छ । ...

By: माउनटेन सम्वाददाता

3 months ago | स्वास्थ्य

काठमाडौंमा स्वाइन फ्लू देखा,सचेत रहन चिकित्सकको सल्लाह

४ बैशाख,काठमाडौं । काठमाडौंमा स्वाइन फ्लू भेटिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुले पुष्टि गरेको छ । अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुनले काठमाडौंमा देखिएको स्वाइन फ्लू नयाँ भएकोले विशेष सर्तकता अपनाउन आग्रह गरे ।...

By: माउनटेन सम्वाददाता

3 months ago | स्वास्थ्य

दाङ जिल्लामा अवैध सन्चालित निजी क्लिनिकहरु दर्ताको प्रक्रियामा जादै

४ बैशाख,दाङ । दाङ जिल्लामा रहेका अधिकांश निजी क्लिनिकहरु यतिबेला दर्ताको प्रक्रियामा जानथालेका छन । जिल्ला जनस्वास्थ्य कार्यालयले दर्ता नभइकन संचालन भएका क्लिनिकहरु बन्द गर्ने सार्वजनिक सूचना जारि गरेपछि त्यस्ता क्लिनिकहरु दर्ताका लागी यतिबेला जनस्वास्थ्य कार्यालय धाउनथालेका हुन । ...

By: माउनटेन सम्वाददाता

3 months ago | स्वास्थ्य

प्रभावकारी सेवा विस्तार गर्नुहोस, सरकार सहयोग गर्न तयार छः प्रधानमन्त्री

२६ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल आँखा अस्पतालले समयानुकुल थप प्रभावकारी सेवा दिनुपर्ने बताउनुभएको छ । ....

By: दिवाकर त्रिपाठी

3 months ago | स्वास्थ्य

लुम्बिनी अञ्चल अस्पतालमा मानसिक रोगसम्बन्धी सेवा सुरु

२५ चैत, रुपन्देही । लुम्बिनी अञ्चल अस्पताल बुटबलमा मानसिक रोगसम्बन्धी सेवा र पव्लिक हेल्प डेस्क सुरु भएको छ । उक्त सेवाको अस्पताल बिकास समितिका अध्यक्ष रमेश खनाल र मेसु डा. राजेन्द्र संजेल क्षेत्रिले उद्घाटन गरेका हुन ।....

By: निरज खतिवडा

3 months ago | स्वास्थ्य

कैलालीमा स्वास्थ्य बिमा कार्यक्रम

२५ चैत, कैलाली । नेपाल सरकारले २०७२ चैत्र २५ गते देखी कैलालीबाट सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत ४ हजार १ सय १४ जनाले स्वास्थ्य सेवा लिएका छन् ।....

By: निरज खतिवडा

3 months ago | स्वास्थ्य

बैतडी जिल्लालाई पुर्ण संस्थागत सुत्केरी जिल्ला बनाउने अभियान तिब्र रुपमा संञ्चालन

चैत ७,बैतडी । नरी वडु । बैतडी जिल्लालाई पुर्ण संस्थागत सुत्केरी जिल्ला बनाउने अभियान तिब्र रुपमा संञ्चालन भईरहेको छ । ०७४ असार मसान्त सम्म जिल्लालाई पुर्ण संस्थागत सुत्केरी जिल्ला घोषण गर्ने अभियान अनरुप अहिले साविकका गाविस अर्थात स्वास्थ्य संस्थाको क्षेत्राधिकार भित्र पर्ने ठाँउलाई सुरक्षित सुत्केरी घोषणा गर्ने कार्यक्रम तिब्र चलिरहेको हो ।....

By: माउनटेन सम्वाददाता

4 months ago | स्वास्थ्य

Load More.