खेलकुद

म्यान्चेस्टर युनाईटेड र डच क्लब आयाक्सयुरोपा लिग फुटबलको फाईनलमा

इंग्लिश क्लव म्यान्चेस्टर युनाईटेड युरोपा लिग फुटबलको फाईनलमा प्रवेश गरेको छ ।गएराति आफ्नै मैदानमा भएको सेमीफाईनलको दोस्रो लेगमा स्पेनको सेल्टा भिगोसँग १–१ गोलको बराबरी खेलेसँगै म्यान्चेस्टर युनाईटेड समग्रमा २–१ को जितसहित फाईनलमा प्रवेश गरेको हो ।...

By: माउनटेन सम्वाददाता

2 weeks ago | खेलकुद

रुस्लान अत्तरीया कपमा राईजिग क्रिकेट वुमन काठमाण्डौको जित

पाण्डव पुजारा कैलाली, २२ बैशाख कैलालीको अत्तरीयामा जारी रुस्लान अत्तरीया कपमा राईजिग क्रिकेट वुमन काठमाण्डौले जित हासिल गरेको छ । अत्तरीया स्थित एपिएफको खेल मैदानमा शुक्रवार विहान भएको खेलमा राईजिगले कैलाली जिल्ला क्रिकेट एकेडेमीको टोलीलाई १७ रनले हराएको हो । ...

By: शशी शेखर घिमिरे

3 weeks ago | खेलकुद

अत्तरीया कप प्रतियोगिताको खेल तालिका सार्वजनिक

पाण्डव पुजारा १८ वैशाख, कैलाली । आगामी वैशाख २१ गतेदेखि अत्तरीयामा आयोजना हुने देशकै सर्वाधिक धनराशीको अत्तरीया कप महिला क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । युनाईटेड अत्तरीया स्पोर्टस क्लवको आयोजनामा हुने ...

By: शशी शेखर घिमिरे

3 weeks ago | खेलकुद

ला लिगाको उपाधि भिडन्त रोचक मोडमा, बार्सिलोना र रियलको अंक बराबरी

स्पेनिस ला लिगाको उपाधि होड रोमाञ्चक मोडमा, स्पानियोललाई ३–० ले हराउँदै बार्सिलोना शीर्ष स्थानमा, एक खेल कम खेलेको रियल मड्रिडले भ्यालेन्सियालाई २–१ ले हरायो...

By: रामचन्द्र अर्याल

3 weeks ago | खेलकुद

बुण्डेस लिगाको उपाधि बार्यनलाई, बन्यो लगातार पाँच पटक उपाधि जित्ने किर्तिमान

जर्मन बुण्डेस लिगा फुटबलको उपाधि बार्यन म्युनिखलाई, वुल्फवर्ग ६–० ले पराजित, लगातार पाँच पटक उपाधि जित्दै म्युनिखले बनायो नयाँ किर्तिमान...

By: रामचन्द्र अर्याल

3 weeks ago | खेलकुद

टुब्रोग प्रथम विशाल मेमोरियल गोल्डकपको उपाधि त्रिभूवन आर्मीलाई

सफल खतिवडा १६ बैशाख वीरगञ्ज । वीरगञ्जमा जारी प्रथम टुब्रोग विशाल मेमोरियल गोल्डकप फुटबल टुर्नामेन्टको उपाधि नेपाल आर्मी क्लबले उचालेको छ । फाइनलमा आर्मीले सिएमजी क्लब संकटलाई २–० ले पराजित गरेको हो । नारायणी रंगशालामा ...

By: शशी शेखर घिमिरे

3 weeks ago | खेलकुद

चेल्सी लाई सात अंकको अग्रता, डिएगो कोस्टाले गरे दुई गोल

इंग्लिस प्रिमियर लिग लिडर चेल्सीले सात अंकको अग्रता कायम गरेको छ ।...

By: रामचन्द्र अर्याल

1 month ago | खेलकुद

युभेन्टस् च्याम्पियन्स लिगको फाइनलमा, मोनाको २–१  ले पराजित

इटालियन क्लब युभेन्टस् च्याम्पियन्स लिग फुटबलको फाइनलमा, दोस्रो लेगमा मोनाकोमाथि २—१ को जीत दर्ता ...

By: रामचन्द्र अर्याल

2 weeks ago | खेलकुद

ला लिगाको उपाधि भिडन्त रोचक मोडमा, मेस्सीले बनाए नयाँ रेकर्ड

स्पेनीस ला लिगाको उपाधि भिडन्त रोचक मोडमा, भिल्ला रियल ४–१ ले पराजित, रियल म्याड्रिडले ग्रानाडालाई ४–० ले हरायो ...

By: रामचन्द्र अर्याल

2 weeks ago | खेलकुद

शरद भेषवाकर बने यामाहा एफजीएस एफआईको ब्रान्ड एम्बेसडर

२१ बैशाख, काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याट्सम्यान शरद भेषवाकरलाई यामाहा एफजीएस एफआईको ब्रान्ड एम्बेसडर घोषणा गरिएको छ । ...

By: दिवाकर त्रिपाठी

3 weeks ago | खेलकुद

राइजिङ पुणे सुरपुजाइन्ट्सले कोलकत्ता नाइट राइडर्सलाई चार विकेटले हरायो

इन्डियन प्रिमियर लिग क्रिकेटमा राइजिङ पुणे सुरपुजाइन्ट्सले कोलकत्ता नाइट राइडर्सलाई चार विकेटले हरायो, जितपछि पुणे अंकतालिकाको तेस्रो स्थानमा ...

By: रामचन्द्र अर्याल

3 weeks ago | खेलकुद

फिफाले गर्यो ब्राजिल, अर्जेन्टिना र मेक्सिकोलाई कारबाही, यस्तो छ कारण

फिफाद्वारा ब्राजिल,अर्जेन्टिना र मेक्सिको फुटबल एसोसिएसनलाई कारवाही, ती देशका समर्थकले समलिङ्गीको भावनामा ठेस पु¥याएको आरोप...

By: रामचन्द्र अर्याल

4 weeks ago | खेलकुद

डिपिएलःरुपन्देही च्यालेन्जर्सलाई पराजित गर्दै चौराहा धनगढी फाइनलमा

७ बैशाख ,धनगढी ।धनगढी टिम चौराहा धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको फाइनल पुगेको छ । दोश्रो प्लेअफमा रुपन्देही च्यालेन्जर्सलाई ९२ रनले हराउँदै धनगढी उपाधि नजिक पुगेको हो ।...

By: माउनटेन सम्वाददाता

1 month ago | खेलकुद

बार्सिलोनाको च्याम्पियन्स लिग यात्रा समाप्त

वैशाख ७, काठमाडौं- वैशाख ७, काठमाडौं- च्याम्पियन्स लिग फुटबलमा गएराति भएको खेलमा बार्सिलोना पराजित भएको छ । पराजयसँगै लिगमा बार्साको यात्रा पनि समाप्त भएको छ । क्वाटरफाइनलको दोस्रो लेगअन्तर्गत भएको खेलमा इटालियन क्लब युभेन्टससँग गोलरहित बराबरीमा रोकिएपछि बार्सिलोनाको च्याम्पियन्स लिग यात्रामा पूर्णविराम लागेको हो । पहिलो लेगमा ३–० ले पराजित भएको बार्सिलोनाले घरेलु मैदान क्याम्प नाउमा भएको दोस्रो लेगमा एक गोल पनि गर्न सकेन र यात्रा सकियो।....

By: माउनटेन सम्वाददाता

1 month ago | खेलकुद

डिपिएलः विराटनर पुग्यो फाइनलमा, रुपन्देही २९ रनले पराजित

६ बैशाख ,काठमाडौं । विराटनगर किंग्स धनगढी प्रिमिएर लिग (डिपिएल) क्रिकेटको फाइनलमा पुगेको छ । बुधबार भएको पहिलो प्लेअफमा रुपन्देही च्यालेन्जर्सलाई २९ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो ।....

By: माउनटेन सम्वाददाता

1 month ago | खेलकुद

गेल र विराट चम्केपछी, बैंग्लोर बिजयी

वैशाख ६, काठमाडौं– गुजरातका ब्रेण्डम म्याकुलमले ७२, इशान किशनले ३९ तथा कप्तान सुरेश रैना र रविन्द्र जडेजाले समान २३ रन बनाए पनि हार टार्न भने सकेनन् । बैंग्लोरका युजवेन्द्र चहलले तीन विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको बैंग्लोरले मात्रै दुई विकेटको क्षतिमा २१३ रन बनायो।....

By: माउनटेन सम्वाददाता

1 month ago | खेलकुद

रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा, रोनाल्डोले बनाए ऐतिहासिक किर्तिमान

रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा, दोस्रो लेगमा बार्यन म्युनिखलाई ४–२ ले पराजित, च्याम्पियन्स लिगमा रोनाल्डोको सयौं गोलको किर्तिमान....

By: रामचन्द्र अर्याल

1 month ago | खेलकुद

डिपिएलः पारसले पुर्‍याए धनगढीलाई प्लेअफमा

४ बैशाख,कैलाली। सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगमा पारस खड्का नेतृत्वको धनगढी टिम चौराह, धनगढी प्ले अफमा प्रवेश गरेको छ । ....

By: माउनटेन सम्वाददाता

1 month ago | खेलकुद

डि मारिया छन् पिएसजीमा, अनि हुँदै न जादु ? 

पेरिस सेन्ट जर्मेनले फ्रेन्च लिग वान लिडर मोनाकोसँग अंक बराबरी गर्यो, एन्जर्स २–० ले पराजित, उपाधि होड रोचक बन्दै ....

By: रामचन्द्र अर्याल

1 month ago | खेलकुद

डिपीयल किक्रेटमा कञ्चनपुर आइकोनिकको रोमाञ्चक जित

श्रवण देउवाचैत ३१, कैलाली सगरमाथासिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) अन्तर्गत विहीवार भएका खेलमाकञ्चनपुर आइकोनिक र विराटनगर किंग्सले जितहातपारेका छन । पहिलो खेलमाकञ्चनपुरन आईकोनिकले धनगढी टिम चौराहालाई ११ रनले पराजित गरेको हो । दोस्रो खेलमाविराट नगर किंग्सले सिवाईसी अत्तरीयामाथि ८ विकेटको सानदार जितदर्ता ....

By: शशी शेखर घिमिरे

1 month ago | खेलकुद

Load More.