बैसाख-१६-२०७४

कला/साहित्य

नदिले जमिन कटान गर्दा भीमदत्त नगरपालीकाका स्थानीय विस्थापीत हुदैं

कञ्चनपुरवाट १५ वैशाख ,पुष्कर भट्ट । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं.१ मा स्थानिय नदिले जमिन कटान गर्दा यहाका बासीन्दाले सयौ बिगाहा जमिन गुमाउनु परेको छ । यस क्षेत्रमा बस्दै आएका कैयौ व्यक्तीहरु का घरहरु बिस्थापित र जमिन बिहिन बनेका छन । रौटेला नदिका नामले चिनिने यो नदिमा महाकाली सिचाईले नहरका लागी बाध निर्माण गरे पछि ...

By: शशी शेखर घिमिरे

1 hour ago | कला/साहित्य

सिन्धुलीमा विरामीको संख्या बढ्दो

राजन विक ८, बैशाख सिन्धुली । मौषममा आएको परिवर्तनसंगै सिन्धुली अस्पतालमा विमारीको चाप बढेको छ । पछिल्लो एक महिनादेखि अस्पतालमा विमारीको चाप बढेको अस्पतालले जनाएको हो ।अस्पतालमा ज्वोरो, रुघाखोकी, झाडापखला, निमुनिया, टण्सील जस्ता रोगका विमारीहरुको संख्या बढेको अस्पतालका डाक्टर सुधांसु झाले ...

By: शशी शेखर घिमिरे

1 week ago | कला/साहित्य

जाजरकोटका दुर्गम भेगका मानिस प्रदुषित पानी पिउन बाध्य

सरस्वती गिरी, ८ बैशाख जाजरकोट । जाजरकोटका २ सय बढि खानेपानी योजना जिर्न अबस्थामा रहेका छन । खानेपनी योजनाको मर्मतसंभार नहुदा स्थानीय कुवा र खोलाको फोहर पानी पिउन बाध्य छन । सम्बनिधत निकायको लापरबाहीका कारण बर्षौ पुराना खानेपानी योजनाहरु प्रयोग बिहिन अबस्थामा रहेका छन । योजनाको मर्मम संभार नहुदा स्थानीयलाई खोला र ...

By: शशी शेखर घिमिरे

1 week ago | कला/साहित्य

मूर्तिकला व्यवसाय सङ्कटमा

६ वैशाख, ललितपुर- नेपालमा हातले बनाएका मूर्ति विदेशीका लागि मुख्य आर्कषण हुने गरेका छन् । ढुङ्गाका मूर्ति बनाउन कच्चा पदार्थ स्वदेशमै पाउने गरेको भए पनि तामाका मूर्ति बनाउन भने कच्चा पदार्थ विदेशबाट मगाउनु पर्ने हुन्छ । कामदारलाई पनि परिश्रम गरेअनुसारको ज्याला पाउन गाह्रो हुन्छ । भगवान् गौतमबुद्वको मूर्ति अरुभन्दा बढी बिक्री हुने गरेको व्यवसायी बताउँछन् । काठमाडौँ, ललितपुर र भक्तपुर हस्त निर्मित मूर्तिका लागि प्रसिद्ध ठाउँ हुन् ।...

By: माउनटेन सम्वाददाता

1 week ago | कला/साहित्य

चालिस प्रतिसत मात्रै योजना सम्झौता

गोपाल भट्टराई , दाङ ६ बैशाख । जिल्ला समन्वय समिति मार्फत दाङमा चालु आर्थिक वर्ष सञ्चालन हुने ४० प्रतिसत योजनाहरु अझै सम्झौता हुन सकेको छैन । आर्थिक वर्ष सकिन दुई महिना मात्रै बाँकी रहँदा ४० प्रतिसत योजनाहरु ऋझै सम्झौता नभएको जिल्ला समन्वय समितिले जनाएको छ । उपभोक्ताहरुलाई योजना सञ्चालनका लागी सम्झौता गर्न बारम्बार ...

By: शशी शेखर घिमिरे

1 week ago | कला/साहित्य

तरकारी मण्डीबाट अबैधरुपमा बिक्रि गरिने घरेलु मदिरा जफत

पुष्कर भट्ट कञ्चनपुर ६ वैशाख कञ्चनपुर । कञ्चनपुरमा वडा प्रहरी कार्यालयले महेन्द्रनगरमा रहेको तरकारी मण्डीबाट अबैधरुपमा बिक्रि गरिने घरेलु मदिरा,कमगुणस्तरका सौफी,भर्जिन,बियर लगायतका मदिरा बरामद गरेको छ । चैत्र ३१ गते स्थानिय तरकारी मण्डी हाल मदिरा मण्डी र बंगुर पालनका रुपमा परिणत भएको भन्ने समाचार माउन्टेन टेलिभिजन बाट प्रशारण ...

By: शशी शेखर घिमिरे

1 week ago | कला/साहित्य

दुर्गम गाउपालिकामा ईन्टरनेट पुग्यो, स्थानिय हर्षित

हरि भण्डारी, ६ वैशाख प्यूठान जिल्लाका स्थानिय तहहरुमा पुर्वाधारको अभावले कामकाजमा समस्या भैरहेका वेला प्यूठानको सदरमुकाम देखि टाढा रहेको सरुमा रानीगाउँपालिकामा इन्टरनेट पुर्याईएको छ । बुधबार सरुमा रानी गाउँपालिका कार्यालय ढुंगेगडी ...

By: शशी शेखर घिमिरे

1 week ago | कला/साहित्य

Load More.