चैत्र-१६-२०७३

अन्य

अब वन क्षेत्रमा वैज्ञानिक वन ब्यवस्थापन गरिने

श्याम गुप्ता१५ चैत बारा । बाराको जीतपुर सिमरा नगरपालिका वडा नं.१ स्थित साझेदारी सामुदायिक वन उपभोक्ता समितिको वन क्षेत्रमा अब वैज्ञानिक वन ब्यवस्थापन गरिने भएको छ । ...

By: शशी शेखर घिमिरे

1 day ago | अन्य

संघीय गठबन्धनद्वारा सिरहाको निर्वाचन कार्यालयमा तलाबन्दी

सुरेन्द्र कुमार कामती, चैत १५ सिराहा । असहयोग आन्दोलन क्रममा संघीय गठबन्धनले सिरहामा रहेको निर्वाचन कार्यालयमा तलाबन्दी गरेको छ । संघीय समाजवादी फोरम नेपालका ...

By: शशी शेखर घिमिरे

1 day ago | अन्य

छोटी भन्सार कार्यालय मुख्य नाकामै सरेपछी राजस्व असुलिमा कमि

नवराज खनाल ,१५ चैत्र ,कैलाली । कैलालीको खक्र्रौला नाकामा रहेको छोटी भन्सार कार्यालय मुख्य नाकामै सरेपछी राजस्व असुलिमा कमि आएको छ । फागुन १३ गते भन्सार कार्यालय पुरानो ठाउँ वाट नाकामै सरे ...

By: शशी शेखर घिमिरे

1 day ago | अन्य

बाल बिबाहले किशोरी आम बन्ने क्रम बढ्यो

सरस्वती गिरी जाजरकोट १५ माघ । पहाडी जिल्ला जाजरकोटमा किशोरी अबस्थामै आम बन्ने क्रम तिब्र बनेको छ । बाल बिबाह गर्ने परम्पराका कारण जिल्लामा किशोरी आमा बन्ने क्रम बढेको हो । अशिक्षा र गरिबीले जिल्लाका अधिकांस किशोरीहरु सानै ...

By: शशी शेखर घिमिरे

1 day ago | अन्य

आज घोडेजात्रा पर्व, नेपाली सेनाले विशेष कार्यक्रम गर्दै, यस्तो छ पर्व मनाउनुको कारण

आज घोडे जात्रा, बालबालिकालाई भूत, प्रेत पिशाचलगायतका नकारात्मक तत्वबाट बचाउन पर्व मनाईंदै, नेपली सेनाले विशेष कार्यक्रम गर्दै...

By: रामचन्द्र अर्याल

2 days ago | अन्य

मोर्चाद्वारा धनुषा जिल्ला निर्वाचन कार्यालय घेराउ

बटुकनाथ झा, जनकपुरधाम १५ चैत । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले पुर्व निर्धारित कार्यक्रम अनुसार आज जिल्ला निर्वाचन कार्यालय धनुषा घेराउ गरेका छन् । मोर्चाले सुरु गरेको राज्यको असहयोग आन्दोलनको संकेत स्वरुप आज जनकपुर लगायतका ...

By: शशी शेखर घिमिरे

1 day ago | अन्य

सड्क अवरुद्ध गरेपछि मात्रै भत्ता पाउँन थाले वृद्धवृद्धाहरु

श्याम गुप्ता बारा , १५ चैत बारा जिल्ला स्थित जीतपुर सिमरा नगरपालिका अन्तरर्गत पर्ने जीतपुर , छातापिपरा , नितनपुर , सिमरा लगायतको विभिन्न वडामा रहेको आम नेपाली जनताहरुले सामाजिक अहिले सुरक्षाका भत्ताहरु पाउँन थालेका छन् ...

By: शशी शेखर घिमिरे

1 day ago | अन्य

स्थानिय तहको निर्वाचनमा मधेशवादी दलको सहभागि हुने वातावरण वन्दैः नेता पुन

गोपाल भट्टराई ,१५ चैत्र दाङ । एकिकृत माओवादीका नेता वर्षमान पुन अनन्तले बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनमा मधेशवादी दलहरु पनि सहभागि हुने वातावरण बनेको बताउनु ...

By: शशी शेखर घिमिरे

1 day ago | अन्य

१० वर्ष अघि मारिएका साहको परिवारलाई सरकारद्वारा १० लाख राहत

१० वर्ष अघि मारिएका साहको परिवारलाई सरकारद्वारा १० लाख राहत दिनेश खड्का १४ चैत, बिराटनगर । ६ बर्षअघि भारतीय एसएसवीको गोली लागी मृत्यु भएका मोरङ अमाही बरियातीका बासुदेव साहको परिवारलाई सरकारले आज १० लाख राहत पधान गरेको छ । सरकारले आईतवार वासुदेवका परिवारलाई १० लाख रुपैया दिने निर्णय गरैसगै आज गृहमन्त्रि विमेलेन्द्र निधिले मृतकका परिवार उक्त रकम हस्तान्तरण गर्नुभएको थियो । जिल्ला प्रशासन कार्यालय मोरङको सभाहलमा एक कार्यक्रमको आयोजना गरी मन्त्रि निधिले मृतकको परिवारलाई १० लाखको चेक हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रम हाल वाहिर विभिन्न दलका नेता तथा मृतका आफन्ताजनले साहलाई तत्काल शहीद घोषणा गर्नुपर्ने माग राख्दै धार्ना समेत दिएका थिए । २०६७ साल जेठ ११ गते खानेतेल तस्करीका विषयमा राति नेपाल छिरेर एसएसवीले धरपकड गर्ने क्रममा स्थानीयबासी र प्रहरी चौकीसँग विवाद चर्कीएपछि एसएसवीले प्रहरी चौकी अमाहीवरियातीका हवल्दार शम्भु चौधरीलाई गोली प्रहार गर्न खोजेको थियो । हवल्दार चौधरीलाई जोगाउन खोज्दा साह मारिएका थिए ।...

By: शशी शेखर घिमिरे

1 day ago | अन्य

भुक्तानी रोकिदा बिकास निर्माणका काम ठप्प, झण्डै ६ सय योजना प्रभावित

ललित सिहं बझाङ्ग १५ चैत्र भुक्तानी रोकिदा बिकास निर्माका कार्यहरु ठप्प रहेका छन् । यहि आर्थिक बर्षमा सम्पन्न गर्नु पर्ने बिकासीय योजनाहरु स्थानिय तह संरचना परिवर्तन भए पछि योजनाको कार्य सम्पन्न गर्नका लागि भुक्तानी रोकिए ...

By: शशी शेखर घिमिरे

1 day ago | अन्य

सिराहाका भैंसीमा भ्यागुते रोग किसान चिन्तीत

सुरेन्द्र कामती ,सिरहा, चैत १४ गते । मौसम परिवर्तन हुँदा गाई भैसींमा विभिन्न रोगको संक्रमणको जोखिम हुन्छ । एकै छिनमा गर्मी र एकै छिनमा चिसो हुने हुँदा गाई भैंसीमा ...

By: शशी शेखर घिमिरे

2 days ago | अन्य

म्यादी प्रहरीको लागि भीड

सिरहा, चैत १४ गते । आसन्न स्थानीय तहको निर्वाचनको लागि निर्वाचन केन्द्रको सुरक्षामा खटिने म्यादि प्रहरीको लागि सिरहामा पनि आवेदन भर्न भिड लागेको छ । ....

By: शशी शेखर घिमिरे

2 days ago | अन्य

उदयपुरको चौदण्डीगढीको अस्तित्व संकटमा

चौदण्डीगढीको संरक्षण नहँुदा त्यस क्षेत्रमा रहेका महत्वपूर्ण सामाग्रीहरु नष्ट हुँदै गएका छन् । ....

By: शशी शेखर घिमिरे

2 days ago | अन्य

विश्व रंगमञ्च दिवस आज

आज विश्व रंगमञ्च दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । समाजका विकृति(विसंगतिलाई हटाउन नाटकमार्फत उत्प्रेरणा जगाउने उद्देश्यले हरेक वर्ष यो दिवस मनाउने गरिएको छ । पछिल्लो समय नेपालमा पछिल्लो रंगमञ्चप्रतिको आकर्षण बढ्दै गएको पाइएको छ । सन् १९६१ मा अन्तर्राष्ट्रिय रंगमञ्च इन्स्टिच्यूटले यो दिवसको अवधारणा ल्याएपछि हरेक वर्षको मार्च २७ मा विश्व रंगमञ्च दिवस मनाउन थालिएको हो । ....

By: माउनटेन सम्वाददाता

2 days ago | अन्य

बृद्धभत्ता नपाएको झोकमा चक्काजाम

बृद्धभत्ता नपाएको झोकमा चक्काजाम....

By: माउनटेन सम्वाददाता

2 days ago | अन्य

हिमालयन ट्रेकिङ रुट सार्बजनिक

हिमालयन ट्रेकिङ रुट सार्बजनिक....

By: माउनटेन सम्वाददाता

3 days ago | अन्य

कारले बालिकालाई ठक्कर दियो

कारले बालिकालाई ठक्कर दियो ....

By: माउनटेन सम्वाददाता

3 days ago | अन्य

Load More.
a