अपराध

सिन्धुलीमा एक सातामा दुई बलात्कृत

राजन गाउँले,सिन्धुली १२, जेठ । सिन्धुलीमा करिव एक साताकै विचमा दुई महिलामाथी जवरजस्ती करणी भएको बताइएको छ । सिन्धुलीको सुनकोसी गाउँपालिका स्थित झाँगाझोली रातामाटाकी एक (बहिरी) महिलामाथी स्थानीय मनोज चौलागाँइले गत जेठ १ गते घरमै जवरजस्त करणी गरेको प्रहरीले जनायो । ...

By: शशी शेखर घिमिरे

23 hours ago | अपराध

बाजुरामा मदिरा नियन्त्रणमा कडाई

मदन वि.क.,११ जेष्ठ बाजुरा । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै विभिन्न समयमा घरेलु मदिराका कारणले हुने क्षेतीबाट जोगाउन अवैध घरेलु मदिरा बरामत गरि नष्ट गर्ने क्रम जारी राखेको छ । अहिले स्थानीय तहको निर्वाचनका लागि विषेश सुरक्षाका साथ ...

By: शशी शेखर घिमिरे

1 day ago | अपराध

५१ घण्टा पछि नियन्त्रण मुक्त

राज सापकोटा १ जेठ मकवानपुर । स्थानिय तह निर्वाचनमा मकवानपुरको मनहरी गाँउपालिका वडा नम्वर १ मा माओवादी केन्द्रका तर्फवाट वडा अध्यक्षका उम्मेदवार रामकुमार उप्रेती ५१ घण्टा पछी रिहा भएका छन । उनलाई बिप्लव नेतृत्वको नेपाल ...

By: शशी शेखर घिमिरे

1 week ago | अपराध

कुख्यात भारतिय अपराधी बब्लु दुबेको हत्या

अनुप तिवारी २८ वैशाख वीरगन्ज । नेपाल भारतको सिमावर्ती क्षेत्रका उधोगी व्यपारी, ठेकेदार, कर्मचारीहरुलाई लामो समयदेखि आतंकीत बनाएका कुख्यात भारतिय अपराधिक गिरोहका नाइके बब्लु दुबेको आज हत्या भएको छ । सिमावर्ती विहारको मोतिहारी ...

By: शशी शेखर घिमिरे

2 weeks ago | अपराध

यातायात कार्यालय लहानमा बम विस्फोट

वैशाख २८, दार्चुला महाकाली नगरपालिका -४ बाङ्गाबगड बाट महाकाली नदीमा अचानक पानी बढ्दा बालुवा निकाल्दै गरेका २ जना नदीमा बगेर बेपत्ता भएका छन् । बेपत्ता महाकाली नगरपालिका -४ बाङ्गाबगड बाट महाकाली नदीमा अचानक पानी बढ्दा २ जना नदीमा बगेर बेपत्ता भएका छन् । बेपत्ता भएकाहरूको खोजी का लागि जिल्ला प्रहरी ...

By: शशी शेखर घिमिरे

2 weeks ago | अपराध

यातायात कार्यालय लहानमा बम विस्फोट

संजय बिश्वकर्मा २८ बैशाख, लहान । सिरहाको लहानस्थित यातायात व्यवस्था कार्यालयमा बम बिस्फोट भएको छ । आज दिउँसो १२ ः १५ बजे अज्ञात समुहले यातायात व्यवस्था कार्यालय परिसरमा प्रेसर कुकर बम विस्फोट गराएको ईलाका प्रहरी कार्यालय लहानका डि एस पि हिरा बहादुर पाण्डेले जानकारी दिनुभएको छ । ...

By: शशी शेखर घिमिरे

2 weeks ago | अपराध

बाराको कोल्भीमा युवायुवतीद्धारा आत्महत्या प्रयास

सत्यराज घिमिरे २७ वैशाख पर्सा । बाराको कोल्भी नगरपालिका वडा नम्बर ७ का दुई जना युवायुवतिले आत्महत्या प्रयास गरेका छन् । स्थानिय दर्पण माझीको १८ वर्षिय छोरी सिमा कुमारी र बुधन चौधरीले आत्महत्या प्रयास गरेका हुन् । राति करिब १ बजे धारिलो ...

By: शशी शेखर घिमिरे

2 weeks ago | अपराध

घुस लिदालिदै नापी शाखाका अमिन रंङ्गे हाँत पक्राउ

श्याम गुप्ता बारा , २२ बैशाख सेवाग्राहीसँग दश हजार रुपैयाँ घुस लिदै गरेको अवस्थामा नापी शाखा कार्यालय कलैया बाराका अमिन शुक्रवार दिउँसो पक्राउ परेका छन् । पक्राउ पर्नेमा नापी शाखाका अमिन प्रेमचन्द्र झा रहेका छन् । उनलाई दिउँसो करिब साँढे तीज बजेको समयमा पक्राउ गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौंडाबाट आएको ...

By: शशी शेखर घिमिरे

3 weeks ago | अपराध

धादिङमा एमाले उम्मेदवारद्वारा आत्महत्या

शिखा श्रेष्ठ, २० बैशाख धादिङ । धादिङमा एमाले उम्मेदवारले आत्महत्या गरेकी छन् । मंगलबार दिउसो धुनीबेसी नगरपालिका वडा नं. ३ को दलिततर्फबाट महिला सदस्यमा उम्मेदवारी दिएकी विना मिजारले आत्महत्या गरेकी हुन् । साविकको जीवनपुर ७ ...

By: शशी शेखर घिमिरे

3 weeks ago | अपराध

अबैध काठ सहित आठ जना पक्राउ

गोपाल भट्टराई दाङ , १९ बैशाख । अबैध रुपमा राष्ट्रिय वन क्षेत्रबाट काठ तस्कर गर्ने आठ जनालाई अबैध काठ सहित दाङ प्रहरीले पक्राउ गरेको छ । दाङको साविक गोवरडिहा गा.वि.स.वडा नं.८ हाल गढवा गाउँपालिका वडा नं.३ भैसीकुटि खोलाबाट सालको १८ क्युफिट काठ अवैध रुपमा ओसार पसार गरीरहेको अवस्थामा आठ जनालाई नियन्त्रणमा लिइएको दाङ प्रहरी प्रमुख धिरजप्रताप सिहले जानकारी दिनु भयो । ...

By: शशी शेखर घिमिरे

3 weeks ago | अपराध

छोरीको हत्या गरि बाबुले गरे आत्महत्याको प्रयास

टीका खतिवडा,१६ बैशाख इलाम । भारत घर भइ हाल इलाम नगरपलिका –७ मा डेरा गरी बस्ने राजु चौधरीले (शुक्रबार) गएराती आफ्नै छोरीको घाँटी थिची हत्या गरी आत्महत्याको प्रयास गरेका छन् । इलाम वजारमामा ठेलामा छोला पसल गरी बस्ने अन्दाजी ३१ बर्षिय राजु चौधरी र उनकी श्रीमती २७ बर्षिय बिमला (लिम्वू) चौधरी ...

By: शशी शेखर घिमिरे

4 weeks ago | अपराध

पाल्पामा ३९ किलो चरेश सहित २ महिला पक्राउ

प्रकाश नेपाल १४ बैशाख पाल्पा । पाल्पा प्रहरीले पहिलो पटक जिल्लामा ठुलो मात्रामा चरेश बरामद गरेको छ । प्रहरीको लामो अनुसन्धानपछी जिल्लामा ३९ किलोग्राम चरेस बरामद गर्न सफल भएको हो । बाग्लुङको बुर्तिबाङ बाट बुटवल तर्फ जादै गरेको लु १ ख ५७३१ नम्वरको बसमा पाल्पा प्रहरीले तानसेन नगरपालीका वडा नं. ४ जिल्ला अस्पतालको चोकमा चेकजाँचको ...

By: शशी शेखर घिमिरे

1 month ago | अपराध

सिके राउत अदालतमा

राकेश यादव,१३ वैशाख, रौतहट । स्वतन्त्र मधेश गठबन्धनका अभियन्ता डा. सिके राउतलाई रौतहट प्रहरीले बुधवार अपरान्ह जिल्ला अदालत रौतहट समक्ष उपस्थित गराएको छ । राज्य विरुद्ध संगठित अपराध अन्तर्गतको मुद्दामा डा. राउतलाई रुपनदेही जिल्ला अदालतले साधारण तारेखमा रिहा गरेपनि रुपनदेही प्रहरीले रौतहट प्रहरीलाई जिम्मा लगाएपछि आज ...

By: शशी शेखर घिमिरे

1 month ago | अपराध

जंगलमा युवक मृत फेला

गोपाल भट्टराई १५ बैशाख, दाङ । दाङमा एकजना व्यक्ति मृत अवस्थामा फेला परेका छन् । जिल्लाको पहाडी क्षेत्र सैैघाको जंगलमा एक युवक मृत फेला परेका हुन । घोराही उप–महानगरपालिका वडा नं. १९मा रहेको जंगलमा शव देखिए पछि स्थानीयहरुले ...

By: शशी शेखर घिमिरे

4 weeks ago | अपराध

डडेल्धुरामा चितुवाको छालासहित एक जना पक्राउ

बिमल जैरु, १४ बैशाख डडेल्धुरा डडेल्धुरामा चितुवाको छालासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा डडेल्धुरा अमरगढी नगरपालिका ६ दुमडा बस्दै आएका ६० बर्षिय करबीर दत्त भट्टराई रहेका छन् । सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान समुह र जिल्ला प्रहरी कार्यालय डडेल्धुराको संयुक्त टोलीले बुधबार राति पक्राउ गरेको भएपनि बिहीबार मात्रै पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो । ...

By: शशी शेखर घिमिरे

4 weeks ago | अपराध

दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु

राकेश यादव ३१ चैत रौतहट । रौतहटका गोनाहीदेवाही गाउँपालिका ४ कर्कच करमहीया टोलमा बुधबार राति भएका दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७० वर्षीय लक्ष्मण माझी रहेका छन् । मृतक माझी र स्थानीय ब्रह्मदेव माझीबीच आपसी विवादका कारण झाडप भएको थियो । त्यसक्रममा ब्रह्मदेवको लाठी प्रहारबाट ...

By: शशी शेखर घिमिरे

1 month ago | अपराध

राणाकालिन समयमा निर्माण भएको गौर कारागार जिर्ण

राकेश यादव, २८ चैत रौतहट । रौतहट सदरमुकाम गौरमाराणाकालिन समयमा बनाइएका कारागारको जिर्ण भवन हालै गएको भुकम्पबाट चर्किएपछि कैदीहरु त्रासपूर्ण अवस्थामा रात विताउन बस्न बाध्य रहेका छन् । बैशाख १२ र २९ गते गएको भूकम्प र पटक पटक गइरहेको पराकम्पनका कारण जिर्ण भवनको ठाउ ठाउमा चर्किए ...

By: शशी शेखर घिमिरे

1 month ago | अपराध

उद्योगपतिहरुलाई कमिसनमा पारेर विजुलीको कालोबजारी

१८ चैत्र काठमाण्डौं । सर्वसाधारण उपभोक्तालाई मारमा पारेर विद्युत प्राधिकरणका हाकिमले कसरी उद्योगपतिहरुलाई कमिसनका आधारमा विजुलीको कालोबजारी गर्दै आएका थिए भन्ने कुराको प्रमाण विद्युत प्राधिकरणकै एक अनुसन्धानले देखाएको छ । बिराटनगर लगायत देशभरका विभिन्न १५ वटा उद्योगहरुमा प्राधिकरणका कर्मचारीले गैरकानूनी ...

By: शशी शेखर घिमिरे

1 month ago | अपराध

विमानस्थलमै सेटिङ मिलाएर अबैध रुपमा नेपाली महिलालाई खाडी मुलुक पु¥याइने

१७ चैत्र, काठमाडौं । नेपाली महिलालाई काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै भिजिट भिसा मिलाएर खाडी मुलुकहरुमा पठाईने गरेको पाईएको छ ।...

By: दिवाकर त्रिपाठी

1 month ago | अपराध

Load More.